एमालेको महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस
![]()
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो ।
एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको …

अब जबज मार्गदर्शक सिद्धान्त बन्दैन : खनाल
![]()
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शन सिद्धान्त बन्न नसक्ने स्पष्ट पारेका छन्।
शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि पुँजीवादी जनवादी क्रान्तिको थालनी भयो। त्यो सुरुदेखि नै नयाँ जनवादी क्रान्तिका रुपमा विकसित भयो।
यो क्रान्तिको ऐतिहासिक चरणमा क्रान्तिको कार्यक्रम र लक्ष्यका रुपमा कार्यक्रम र लोकतन्त्रका अनेक रुपहरु अघि सारिए।’ अहिले नेपालमा स्थापना भएको जनवाद जनताको बहुदलीय जनवाद पनि भएको उनको भनाइ छ।
‘कहिले नयाँ जनवाद अघि सार्यौँ। कहिले त्यसलाई नौलो …

कर्णाली, सुदूरपश्चिम र प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

जसपासँग पार्टी एकताको प्रस्ताव
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् ।
प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् । शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुन नसक्ने भन्दै यस्तो आग्रह गरेका छन् ।
आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’
प्रचण्डले एकताको प्रक्रिया अघि बढाउन ढिलो नगर्न पनि जसपालाई आग्रह गरे । ‘म …

‘अब हुने चुनाव मेरालागि अन्तिम हुने’
![]()
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्।
मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए। उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने पनि बताए। उनले भने, ‘सायद अबको निर्वाचन मेरोलागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’
सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे। फरक प्रसङ्गमा बोल्दै प्रचण्डले …

">बागमती र प्रदेश १ मा यसै साता मुख्यमन्त्री फेरिँदै
![]()
काठमाण्डौ / दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।
यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ …

">अखिल(क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह
![]()
काठमाडौँ । अखिल(क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पञ्चा सिंह बनैकीछिन् । २२ औं राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय अध्यक्ष बनेकी हुन् । राष्ट्रिय सम्मेलनको आज चौथो दिन वरिष्ठ उपाध्यक्ष रेहकी सिंहलाई अध्यक्ष बनाइएको छ ।
माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)को इतिहासमा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
सिंहले २१ राष्ट्रिय सम्मेलनमा निर्वाचन हुँदा सबैभन्दा बढी मत ल्याएर लोकप्रिय बनेकी थिइन । तर, २२ औँ राष्ट्रिय सम्मेलनमा सहमतिको आधारमा नेतृत्व टुङ्ग्याइएको हो ।
तीन दिनसम्म लामो छलफल हुँदासमेत अध्यक्ष चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो । आज अध्यक्ष प्रचण्डले सहमतिको …