बाढी पिडितलाई गृह मन्त्रालयले दियो राहत
![]()
काठमाडौं, २१ असोज । गएको भदौ १७ गतेको बाढीपहिरोमा परेर परिवारका सदस्य गुमाएका बाग्लुङको ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मन्त्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलब्ध गराएको हो ।
बाढीपहिरोमा परेर ज्यान गुमाएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई दुई लाख रुपैयाँ, एकभन्दा बढी मृतक वा बेपत्ताका परिवारलाई प्रतिव्यक्ति दुई लाखमा एक लाख थप गरेर तीन लाख रुपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश …

">पोखराको नयाँ अभ्यास : महानगरमै प्रज्ञा प्रतिष्ठान, मेयरले कुलपति र उपकुलपति छान्ने
![]()
पोखरा : साहित्य, कला र संगीतको उत्थान गर्ने हेतु राखेर पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानका लागि ११ जना सिफारिस भएका छन्। मेयर मानबहादुर जिसीले ती ११ जनाको नाम सिफारिस समितिबाट आइतबार बुझेका छन्।
पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), सुरज उपाध्याय र प्रतीक थापा गरी ११ जनाको नाम सिफारिसमा परेको छ। तर प्रतिष्ठानको संरक्षक मेयर मानबहादुर जिसीले ८ जनालाई मात्रै सदस्य चयन गर्ने व्यवस्था पोखरा प्रज्ञा प्रतिष्ठान ऐनले गरेको छ। २ महिलासहितका ८ जनाबाटै मेयरले …

">असोजमै पाक्यो सुन्तला
![]()
बागलुङ, १५ असोज । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् ।
खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक …

बाढीपहिराेले १६ जना अझै बेपत्ता
![]()
बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराउनुभएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।
महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी …

">