कक्षा १२ को परीक्षा आजदेखि सुरु
![]()
१६ जेठ । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु भएको जनाएको छ। आजदेखि सुरु परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।
परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको …

प्रावि तहको परीक्षा केन्द्र तोकियो
![]()
काठमाडाैं : शिक्षक सेवा आयाेगले प्राथमिक तहकाे खुला (सामान्य) प्रतियाेगितात्मक लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला निर्धारण गरेकाे छ।
आयाेगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रकाे लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेकाे हाे। आयाेगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र ताेकेकाे छ।

त्रिविका भौतिक कक्षा फागुन १ बाट सञ्चालन हुने
![]()
काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठक फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै त्रिविले क्याम्पसरविभागरस्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ ।
त्रिविको कार्यकारी परिषद्ले २५ माघमा बैठकले निर्णय गरी स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा कक्षा सञ्चालनदेखि दैनिक प्रशासनिक कार्य सम्पादन गर्न निर्देशन दिएको हो ।

">
त्रिविलाई खुला प्रतिस्पर्धाबाट अध्यापक नियुक्त गर्न अन्तरिम आदेश
![]()
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरु नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
इजलासले गत मंसिर १४ गते त्रिवि सभाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उक्त सभाले त्रिविमा सेवारत आंशिक कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्रिविको निर्णयपछि खुला प्रतिस्पर्धामा भाग लिएकाहरु सर्वोच्च अदालत गएका थिए । ‘त्रिवि सेवा आयोगबाट मिति २०७७/११/९ मा खुला प्रतियोगिताबाट प्राध्यापक सह-प्राध्यापक तथा उप-प्राध्यापक पदको पदपूर्तिका लागि भएको विज्ञापनलाई मिति २०७८/०४/१८ को सूचनाबाट २०७८/०५/१५ गतेदेखि सञ्चार …

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन आह्वान
![]()
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या …

असोज १ गतेबाट त्रिविका सबै क्याम्पस खोल्न निर्देशन
![]()
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।
बिहिवार त्रिवि रजिस्टारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन गरेको हो ।
महाशाखाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी र समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अबल्म्बन गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सूचित गरेको हो ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि [तालिकासहित]
![]()
काठमाडौँ / सरकारले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।
परीक्षा असाेज ८ गतेसम्म संचालन हुने बाेर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दाेस्रोपटक …