कानुन संशोधनको बहस टुंगोमा पुर्याउ
![]()
चमिना भट्टराई
कानुन संशोधनको प्रश्न अहिले पेचिलो बनेको छ । यो पनि मौसमीजस्तै गरी उठने आवाज हुन् । ‘जब पर्यो राती अनि बुढी ताती’ भन्ने नेपाली उखान जस्तै । गम्भीर घटनापछि उठने गरेको यो आवाज नौलो भने होइन, यस्ता अपराधका घटनासँगै उठिरहन्छ र सेलाउँदै जान्छ । अब भने त्यस्तो नहोस्
नेपालमा बलात्कारका घटनासँगै मौजुदा कानुनमा रहेको बलात्कार अभियोग लागेकालाई सजाय सम्बधका प्रश्न उठ्ने गरेको छ । यति बेला बझाङ मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाले मान्छेमा अनेक तरंग ल्याएको छ । उक्त घटना सार्वजनिक भए लगत्तै …

">राष्ट्रिय स्वाधीन अर्थतन्त्र किन
![]()
प्रदीप नेपालनेपाल एउटा अनौठो देश हो । सत्तामा छ– नेपाल कम्युनिस्ट पार्टी, जो श्रमजीवी वर्गको साथी हो । तर, सत्ता सञ्चालक भएका छन्– राष्ट्रका दलाल पुँजीपतिहरू । श्रमजीवी र दलाल पुँजीपतिबीचको अन्तरविरोध नै प्रधान हुन्छ, पुँजीवादी शासन व्यवस्थामा । अब नेपालको शासन प्रणालीलाई के भन्ने ? समाजवादी पथको अविश्रान्त यात्री कि दलाल पुँजीवादीको देश ? अथवा, नेपाललाई कम्युनिस्ट पार्टीको शासन भएको देश भन्ने कि राज्य संयन्त्रमा दलाल पुँजीवादको नेतृत्व भएको देश ?अप्ठ्यारो र बाङ्गोटिङ्गो हुन्छ भन्छन् क्रान्तिको बाटो । क्रान्ति भनेर मैले फ्रेन्च वा रूसी वा चिनियाँ क्रान्ति भन्न …

">गुरुकुलीय शिक्षा र वर्तमान समस्या
![]()
संस्कृत शिक्षा
‘संस्कृत’को अर्थ संस्कार गरिएको भन्ने हुन्छ । विश्वमा सबैभन्दा पुरानो भएर पनि परिष्कृत र परिनिष्ठित एवम् वैज्ञानिक भाषा संस्कृत हो । पूर्वीय वाङ्मयमा रहेको अथाह ज्ञानराशि सिक्ने सिकाउने माध्यम हो संस्कृत भाषा । वर्तमानमा नेपाल र भारत मात्र होइन जर्मनी, बेलायत, अमेरिका आदि देशमा समेत संस्कृत शिक्षालाई महत्त्व दिइएको पाइन्छ । संस्कृत शिक्षा आर्जन गर्ने स्थान अनेक छन्, जसमध्ये गुरुकुल पनि एक हो ।
गुरुको कुललाई गुरुकुल भनिन्छ । ‘कुल’को अर्थ वंश र घर यी दुई छन् र यस सन्दर्भमा दुवै अर्थ उपयुक्त छन् । गुरुको घरमा गएर पढ्ने …

स्थानीयतहमा राजनीति र कर्मचारी द्वन्द : एक वहश
![]()
आनन्द पौडेल
१. भूमिका : नेपालको संविधान २०७२ ले तीन तहका सरकारहरु ( संघ, प्रदेश र स्थानीय तह) को व्यवस्था गरेको छ । तीन तहका सरकारहरु लोकप्रिय मतदानका आधारमा निर्वाचित भई सकेका छन् । सँगसँगै प्रशासनिक पुनःसंरचना र समायोजनबाट प्रायः सबै तहका सरकारमा कर्मचारी पनि खटन पटन भएको अवस्था छ । यि दुई निर्वाचित-Selected_र छानिएका (क्भभिअतभम) का वीच यदाकदा द्वन्द भएको पाइन्छ । विशेष गरी स्थानीय तहमा यस्ता अवस्था देखिनुका कारणबारे यस लेखमा संक्षिप्त छलफल गरिएको छ ।
२. द्वन्दको पृष्ठभूमि:निर्वाचित पदाधिकारी, जसलाई Minister पनि भनिन्छ ) लोकप्रिय जनमतबाट निर्वाचित भएको अवस्थामा उहाँहरु …

">