दलितहरू हिन्दु कि गैरहिन्दु?
![]()
म पाल्पा, तानसेन निवासी हुँ। मेरा बाजेका बुबा अर्थात तीन पुस्ताअघि काठमाडौंबाटै राणाहरूसँग पाल्पा आएर बसेका रे। मैले आफ्ना सबै किसिमका संस्कार हेरेँ भने मूलधारका ब्राह्मण–क्षेत्रीको संस्कारभन्दा कुनै हिसाबमा फरक छैन। मेरो परिवारमा जन्म, मृत्यु र विवाह लगायत संस्कार अरू हिन्दु जातिसँग हुबहु मिल्छ।
तर हामीलाई तल्लो जातको देखाउन चलनमा केही फेरबदल भयो। मृत्युमा ब्राह्मण–क्षेत्री १३ दिन किरिया बस्दा हाम्रोमा दस दिन बस्ने चलन थियो। ब्राह्मण–क्षेत्री परिवारमा किशोर उमेर नलाग्दै हुने उपनयन (ब्रतबन्ध) संस्कार हाम्रोमा हुँदैन। हामीले जनै लगाउन पाउँदैनौं। त्यसैले उपनयन र विवाहको कर्म एकैसाथ गर्ने चलन छ। विवाह भनेको …

बाँकावीर नै प्रथम सहिद किन ?
![]()
सुरतबहादुर शाह
नेपाली बृहत् शब्दकोश’ ले सहिद शब्दलाई ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी अर्थ्याए पनि हामीले भने यसलाई राजनीतिक अर्थमा मात्र ग्रहण गरेका छौं । पहुँच र दाबीलाई थाती राख्दै ऐतिहासिक तथ्य, उपलब्ध कागजात र प्रमाणका आधारमा सहिद खुट्याउनु नै विवेकी र बुद्धिमतापूणर् हो । १८ चैत ०७८ मा पूर्वप्रधानमन्त्री के।पी। शर्मा ओलीले ‘बाँकावीर’ नेपालका प्रथम सहिद भएको धारणा व्यक्त गरेपछि ‘प्रथम सहिद’ को बहस एकाएक सतहमा आयो । ओली(अभिव्यक्तिको प्रतिक्रियास्वरूप ‘प्रथम सहिदका नाममा अनावश्यक विवाद’ शीर्षकमा ‘नयाँ पत्रिका’ मा ९१० …

बाजे पुस्ता र नाति पुस्ताबीचको द्वन्द्व
![]()
बालेन्द्र शाहलाई पहिलो गाँसमै ढुंगा
बाबु तथा बाजे उमेरका व्यक्तिहरू पाखुरा सुर्कंदै छोरा नाति पुस्तासामु जाइलागेका घटनाहरू विश्व राजनीतिमा ज्यादै दुर्लभ छन् । तर काठमाडौं महानगरपालिकामा यो दुर्लभ घटना देखिएको छ । ‘३२ वर्षका युवा र २७ वर्षकी युवती मेयर र उपमेयरका रूपमा ड्यासमा शान्तपूर्वक बसेका छन्, ५० देखि ७५ वर्षका वृद्धहरू तामसी पारा देखाउँदै तलबाट कुर्लिरहेका छन् ।’ यो दृष्य कुनै नाटक नभएर काठमाडौं महानगरपालिकाको पहिलो बैठकको हो । हामी अनुभवी हौँ भन्ने दाबी बाजे पुस्ताहरूको छ । यता ‘तिमीहरूको यो अनुभवले के अहिलेसम्म के नाप्यो त रु’ भन्ने …

स्थानीय चुनावमा प्रतिगमन पराजित
![]()
अहिलेको स्थानीय चुनावमा प्रतिगमन पराजित भए पनि त्यसलाई निर्णयात्मक रूपले पराजित गर्न सम्भव भएको छैन । खास गरेर पाँच दलका बीचमा भएको समझ्दारीलाई सबै पक्षहरूले इमानदारीपूर्वक पालना नगरेको हुनाले नै त्यस्तो हुन गएको हो र त्यसबाट प्रतिगमनलाई नै मद्दत पुगेको छ । आगामी प्रदेश र संसदीय चुनावमा अहिलेका जस्ता गल्तीहरू नदोहोराइएमा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हामीलाई दृढविश्वास छ । त्यसका लागि हामीले सबै पक्षहरूको ध्यान आकर्षित गर्न चाहान्छौँ ।
अहिलेको स्थानीय चुनावमा राजमोलाई महत्वपूर्ण सफलता प्राप्त भएको छैन । तैपनि पहिलेको स्थानीय चुनावको तुलनामा अहिलेको चुनावको …

इच्छुकको आदर्श र आजका मिडिया
![]()
महेश्वर दाहाल
प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखे वापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै । यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ । यस वर्ष पनि भयो ।
प्रेस सेण्टर, नेपालले कृष्ण सेनको नाममा वर्षेनी दिइने गरिएको पत्रकारिता पुरस्कार यस वर्ष मलाई दियो । गत साल कोभिड महामारीका कारण रोकिएका यो पुरस्कार पनि यस वर्ष नै अर्का सहकर्मीलाई दिइयो । वरिष्ठ पत्रकारद्वय शक्ति लम्साल र तारा न्यौपानेको नामका दुई वर्षको पुरस्कार पनि …

तमरा दैलोमा संकट आयाको छ
![]()
जयप्रकाश आनन्द
बालेनका बारेमा मैले तीन वटा कुरालाई बढी ध्यानमा राखेको छु । पहिलो, उनी लोकप्रिय र्याप गायक हुन् । युवाहरूका बीच अत्यन्त लोकप्रिय छन् । र उनले गाएका लगभग सबै गीतहरू शासकीय बेथितिको विरूद्धमा गाइएको छ । यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको विकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार यही हो । दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहोरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन् । मत प्रणालीको विरोध गरेर उनले नेपालका मण्डले सोचलाई हौस्याएनन् । बरू मतलाई उपयोग गरी बेथितिको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता …

">बालेनको लौरो : बृद्धलाई टेक्न मिल्ने, भ्रष्टचारीलाई सेक्न मिल्ने
![]()
कृष्ण बोहरा
वालेनले जीतेर पनि माहानगरपालिकामा बिद्यमान बिसंगती सबै एक्लैले निर्मूल गर्न सक्लान त ? अहिले धेरैले प्रश्न पनि गरिरहेका छन । किनकी त्यहाँ नगरपालिकाको कार्यकारी संरचना हुन्छ । नगर सभा हुन्छ । त्यहाँ त पार्टीका प्रतिनिधीहरु चुनिएर आएका हुन्छन । सबैले उनले भनेको फटाफट मान्लान त ? घुसखोरी र भष्टचारमा रमाएका पुराना संस्कार बोकेका कर्मचारीतन्त्र हाबी छ माहानगरपालिकामा पनि । उनीहरुले वालेनका लक्षे उद्देश्यहरु के पुरा हुन देलान त ? प्रश्न गर्ने ठाउँ छ । उनको अगाडी चुनौती नै चुनौती छ ।
शीर्षकमा उल्लेख गरिएको बाक्य बालेन शाहको लौरो चिन्हको …