समकक्षताको विवाद र आयातित ‘पीएचडी’हरूको बिगबिगी
![]()
प्रा. डा. अतीन्द्र दाहाल
विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी प्राप्त आस्था दाहालमाथि समकक्षताको नाममा भएको भनिएको भद्दा मजाकले प्राज्ञिक उत्कृष्टताको हुर्मत लिएको छ । पीएचडी औपचारिक अध्ययनको सबैभन्दा उपल्लो शैक्षिक उपाधि हो । मिलेसम्म यसप्रकारको मानक प्राप्त गर्ने चाहना स्वाभाविक नै हुन्छ ।
यद्यपि अहिलेसम्म कति जना नागरिक उक्त उपाधिबाट विभूषित छन् भन्ने प्रष्ट आँकडा छैन । पहिलो नेपाली को थिए भन्नेमा पनि मतैक्य देखिंदैन । नेपाल पीएचडी संघले जनाए अनुसार स्वदेश लगायत विदेशका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने नेपालीको संख्या भने निरन्तर बढ्दैछ ।
आजकाल विदेशबाट उपाधि हासिल गर्नेकोे संख्या समेत बाक्लो …

नानीबाबुहरुलाई आध्यात्मिक शिक्षा आवश्यक
![]()
अन्जु भट्टराई / हामी बालबालिकालाई ‘सिद्धार्थ गौतम’को जीवनी पढाउँछौं । उनीहरुले सरर बुद्धको जीवनकथा भन्न सक्छन् । त्यस पाठबाट सोधिएका प्रश्नको हुबहु जवाफ दिन सक्छन् । तर, यो पाठ छिचोलेका हाम्रा नानीबाबुहरुले आफुलाई बुझ्ने र संसारलाई हेर्ने दृष्टि बदल्छन् ? गहन लाग्नसक्छ, तर यो प्रश्न हामीले आफैसँग सोध्नुपर्ने हुन्छ ।
हामीले उनीहरुलाई ‘बुद्ध’ पढायौं । तर बुद्धत्वको बाटोमा लाग्ने विधिहरु अभ्यास गराएनौं । त्यसैले उनीहरु पढे, पास भए, जागिर खाए, सम्पन्न भए । तर, के उनीहरु सन्तुष्ट छन् ? आनन्दित छन् ? सबैप्रति सद्भाव राख्छन् ? करुणा भाव जगाउँछन् ? …

सुशासन र समुन्नतिको प्रचण्ड अठोट
![]()
मनहरि तिमिल्सिना/
व्यक्तिगत र सामाजिक जीवनमा भ्रष्ट आचार एवं व्यक्तिका हरेक खराब आचरणलाई भ्रष्टाचार शब्दावलीले संकेन्द्रित गर्दछ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं नैतिक दृष्टिले असल मार्गको अनुशरण गर्नु सदाचार भएजस्तै आर्थिक अपचलन, सांस्कृतिक दृष्टिले विचलन, दैनिक जीवनमा गलत आचारण र व्यवहार प्रदर्शन, कसैप्रति दूराग्रहपूर्ण व्यवहार, असभ्य शैली र प्रस्तुति, अरूप्रति कुभलो चिताउनुजस्ता क्रियाकलाप र आचार सबै भ्रष्टाचारभित्र पर्दछन् ।
भ्रष्टाचारको विषद् परिभाषा र दायरा भए पनि नेपालको सन्दर्भमा यसको परिभाषा सङ्कुचित बुझ्ने गरिएको पाइन्छ । हाम्रो सन्दर्भमा भ्रष्टाचारको मूर्त परिभाषा आर्थिक अपचलन वा अनियमितता हुने गरेको छ । राज्यको सम्पत्ति …

अपहेलित सुदूपश्चिमः नजन्मँदै तुहिएको मेडिकल कलेज
![]()
“पूर्वमा अर्को एउटा मेडिकल कलेज खुल्ने भयो। आउँदो वर्षदेखि पठनपाठन पनि हुने भयो”– खुसीको कुरा हो। तर पूर्वमा ४ वटा मेडिकल कलेज बन्दा सुदूरपश्चिममा चाहिँ बन्न लागेको मेडिकल कलेजलाई पनि बेवास्ता गर्ने देउवा बाका नीतिलाई सुदूर पश्चिमका जनताले देखेका छन्।
केही दिनअघि प्रचण्डले ठूलो कुरा गरेछन्– “सुदूर पश्चिमको गेटामा बन्न लागेको पूर्वाधारमा दशरथ चन्द चिकित्सा प्रतिष्ठान बनाउने।” पहिले पहिले बनाएका चिकित्सा प्रतिष्ठानको नै दुर्गति छ, चलाउन स्रोत छैन। अनि अर्को चिकित्सा प्रतिष्ठानको ठूलो कुरा किन गर्नुप¥यो प्रचण्डले ? सजिलोसँग हुने काम छाडेर बन्न लागेको मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने नाम कहिलेसम्म …

पार्टी र नेताले ‘अराजक’ बनाइरहेको समाज
![]()
धेरै पहिलेदेखि नै मैले एउटा कुरा लेख्दै र भन्दै आएको छु। त्यो के भने १० वर्ष चलेको सशस्त्र द्वन्द्वले हाम्रो समाज र राष्ट्रमा केही परिवर्तन त लिएर आयो तर सँगै समाजमा अनुशासनहीनता, अराजकता, दण्डहीनता र कर्तव्यबिनाको अधिकारलाई पनि चरम बढावा दियो। द्वन्द व्यवस्थापन गर्ने र न्याय निरुपण गर्ने नाममा अर्बौं रकम पानी जसरी बग्यो। अध्ययनका नाममा सरोकारवाला भनिनेहरूले विश्व भ्रमण गरे। तर अवस्था अहिले पनि जहाँको त्यहीँ छ।
समाजलाई थिति र लयमा राख्नका लागि द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ। द्वन्द्वका नाममा भएका वा गरिएका गैरन्यायिक हत्यादेखि जघन्य अपराधहरूको न्याय निरुपण हुनु पर्छ। …

‘स्ववियु निर्वाचनको सान्दर्भिकता’
![]()
अग्रता शर्मा
सामान्यतया स्वतन्त्र विद्यार्थी युनियन भन्नाले विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरूको उनीहरूकै आधिकारिक संस्थालाई बुझिन्छ। यो संगठन राजनैतिकभन्दा पनि विद्यार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो। तर विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने गरेको छ।
विद्यार्थी संगठनहरूको इतिहास दोस्रो विश्वयुद्धभन्दा पनि अघि देखिको छ। दोस्रो विश्वयुद्धमा विद्यार्थी संगठनहरू सैनिकहरूलाई खाना, पानी र विश्वविद्यालयहरूमा सुरक्षा दिन स्वयंसेवकको रूपमा प्रयोग हुन्थे। तर युद्ध सकिएसँगै ती संगठनहरूलाई विद्यार्थीमैत्री क्रियाकलापहरूमा रूपान्तरण गर्न थालियो। …

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछिको राजनीति
![]()
गत निर्वाचनमा एकअर्कालाई पराजीत गर्न कुनै कसर बाँकी नराखेका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पछिल्लो चरण आश्चर्यजनक रूपमा राजनीतिक सम्बन्ध विकसित भएको थियो । त्यो सम्बन्धले नयाँ दिशामा मोडिएको राजनीतिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि अर्को परिवेश जन्मिएको छ ।
वामपन्थी ध्रुवीकरणको अपेक्षा राख्ने आमवृत्तमा एमाले र माओवादी केन्द्रको सहकार्यले सकारात्मक उत्साह दिएकै थियो, संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि अकस्मात सहकार्यमा आएपछि राष्ट्रिय सहमतिको दिशामा मुलुक अगाडि बढेको महसुस गरिएको छ ।
कांग्रेससहितको गठबन्धन गरी सँगै सरकार र निर्वाचनमा गएको माओवादी केन्द्र …