जग्गा विवादमा सभामुखको ध्यानाकर्षण
![]()
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा वन तथा भूसंरक्षणमन्त्री हुँदा सर्दु जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सार्वजनिक भएका विवादित समाचारको उनको सचिवालयले खण्डन गरेको छ।
उक्त जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिमको विषय भएकाले सापकोटालाई जोडेर सार्वजनिक भएका समाचारको सचिवालयले खण्डन गरेको हो।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले विज्ञप्ति सार्वजनिक गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको बताएका हुन्। उनले उक्त विषयका सम्बन्धमा चारवटा तथ्यसमेत दिएका छन्। न्यौपानेले सार्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यतालाई नबुझी भ्रमपूर्ण समाचार प्रकाशित गरिएको बताएका छन्।
‘सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था …

प्रतिनिधि सभा विघटन मुद्दामा मंगलबारदेखि ‘एमिकस क्युरी’को बहस
![]()
काठमाडौं : संसद्को तल्लो सदन प्रतिनिधि सभा विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ। निवेदकतर्फको जवाफी बहस सकिएकाले मंगलबारदेखि एमिकस क्युरीले राय दिने सर्वोच्च अदालतले जनाएको छ।
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा इजलासलाई स्वतन्त्र सहयोगीका रूपमा बहस गर्न पाँच जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेका थिए। सर्वोच्च बारले वरिष्ठ अधिवक्ता गीता पाठक र पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेअनुरूप नेपाल बारले तीन र सर्वोच्च अदालत बारले दुई गरी पाँच जनाको नाम पठाएका हुन्।
बारले एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, …

१६ जना सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
![]()
काठमाडाैं । सरकारले १६ जना सचिवको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गरेको हो ।
कुन सचिवको सरुवा कहाँ ?
१.तोयम रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२.सुरेश अधिकारीः निर्वाचन आयोगको कार्यालय
३.वेगेन्द्रराज शर्मा पौड्यालः भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४.केदार न्यौपानेः युवा तथा खेलकुद मन्त्रालय
५. सूर्य गौतमः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
६.देबेन्द्र कार्कीः राष्ट्रिय सतर्कता केन्द्र
७.अर्जुन पोखरेलः उद्योग
८.दिनेश भट्टराईः वाणिज्य
९.महेन्द्र गुरागाईः लोकसेवा आयोग
१०.वैकुण्ठ अर्यालः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
११.देवकुमारी गुरागाईः उपराष्ट्रपति कार्यालय
१३.टेक नारायण पाण्डेः सार्वजनिक खरिद अनुगमन कार्यालय
१४.मणिराम गेलालःराष्ट्रिय पुर्ननिर्माण प्राधिकरण
१५.सुरेश आचार्यः …

१२ वर्षीया बालिका बलात्कारपछि हत्याको घटनामा सहयोग गर्न भारतको मानव अधिकार आयोगलाई आग्रह
![]()
राष्ट्रिय मानव अधिकार आयोगले भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपश्चात् हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले घटनाको निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको जनाएको छ ।
आयोगले विभिन्न व्यक्ति तथा प्रहरी अधिकारीसँग सम्पर्क गरी घटनाको सम्बन्धमा जानकारी लिएको छ । आयोगले यस किसिमको क्रूर र अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन, पीडित परिवारको उचित सुरक्षा व्यवस्था गर्न तथा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै भारतको …

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ : आजबाट निवेदकतर्फबाट जवाफी बहस
![]()
प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने बिहीबारको इजलासमा बताइसकेका छन् ।
विपक्षी अर्थात् सरकारी पक्षकोे बहस बिहीबार सकिएकोे थियो । उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिनेछन् । ‘अब तपाईंहरू कतिजनाले जवाफ दिनुहुन्छ, त्यहीअनुसार अगाडि बढौँ,’ विपक्षी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले बहस गरिसकेपछि प्रधानन्यायाधीश जबराले भनेका थिए, ‘तपाईंहरू को–कोले बहस गर्नुहुन्छ ? अधिकतम पाँचजनाले बहस गर्ने गरी निर्णय गर्नुस् ।’
जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ …

प्रतिगमनविरुद्धको विरोध प्रदर्शनको भब्य तयारी : सचिव, केन्द्रीय संघर्ष समिति
![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिले यही माघ २८ गते राजधानी काठमाडौको रत्नपार्कमा हुने प्रतिगमनविरुद्धको बिरोध प्रदर्शनको कार्यक्रम निकै भव्य हुने संघर्ष समितिका सचिव सूर्यप्रकाश सुवेदीले जानकारी दिए । माघ ९ गते संघर्ष समितिले नै गरेको कार्यक्रमभन्दा यसपटक संख्यात्मक र व्यवस्थापकीय हिसावले पनि निकै प्रभावकारी हुने सचिव पथिकको भनाइ रहेको छ ।
जुलुश पाँच ठाउँबाट सुरु भई सुन्धारामा १२ बजे जम्मा भएर फेरि शहरको परिक्रमा गरेर जनसभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका सचिव पथिकले जानकारी दिए । पाँच ठाउँबाट जुलुश ११ बजे प्रारम्भ गरिनेछ ।
सत्ताको आड र …

इतिहासकै ठूलो सभा गरेको दावि
![]()
काठमाडौं । नारायणहिटी दरबारको प्राङ्गणमा गरिएको जनप्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आफूहरुले इतिहासकै ठूलो सभा गरेको दावि गरेका छन् ।
ओलीले आफ्नो सरकारले गरेका विभिन्न फेहरिस्त सुनाउँदै देशमा विकासको लहर ल्याउने बताएका छन् । सडक बालबालिकाहरु हटाएर उनीहरुलाई संरक्षण गरेको पनि उनको दावि छ । उनले कसैको नाम नलिईकन पूर्व प्रधानमन्त्रीले अरुले पकाएको भात पस्केर टेलिभिजनमा फोटो हालेर तमासा देखाएको दावि गरेका छन् । उनले नेपाललाई सुरुङ मार्गमा प्रवेश गराएको पनि बताएका छन् । काठमाडौं–नौविसे सुरुङ मार्ग तिव्र ढंगले लगिने बताएका छन् । हरेक पालिकामा औद्योगिक ग्राम स्थापना गरिने र …