समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ

Loading

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ ।
उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ ।
भेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सहभागी छन् ।

">
  • नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ता प्रमाणपत्र

    Loading

    काठमाडौं । नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएसँगै एमाले विभाजने मान्यता पाएको हो । आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् ।
    एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने दिल्ली दूतावासमार्फत् सनाखत पठाएका हुन् । आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै …

  • मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

    Loading

    काठमाडाैं । पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।
    जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बताए ।
    यस्तै, पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न तहको परिक्षा सञ्चालन गरिरहेको …

  • सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ दलको आपत्ति

    Loading

    सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ ।
    नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

    ‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

  • नयाँ पार्टी निर्माणमा लागौं : युवा संघ

    Loading

    काठमाडौं । एमालेबाट विद्रोह गरेर नेकपा (एकिकृत समाजवादी) पार्टी दर्ता गरेका माधव नेपाल निकट युवा संघ नेपालले १० बुँदे सहमतिलाई ‘कथित सहमति’ भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको छ। एमाले एकता पक्षधर नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीमा रहने सहमति गरेपछि युवासँघले नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेको हो । ‘कथित १० बुँदे सहमतिको भ्रममा नपरौं,’ संघका अध्यक्ष नरेश शाहीले भनेका छन्,‘यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनको पुर्नजागरण जरुरी छ। अहिलेको समयमा हाम्रो समाजको आवश्यकता कम्तीमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजागारीको सुनिश्चित गर्नु हो तर यस्तो हुन …

  • बोलि फेरिएका बामदेव मझधारमा

    Loading

    काठमाडौँ, ६ भदौ । नेता माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा परेपछि आफूले नयाँ दललाई सघाउने संकेत गरेका नेता नेता वामदेव गौतमको बोली फेरिएको छ। उनी एमालेमै रहेको उनको सचिवालयले दाबी गरेको छ। एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार आपत्ति जनाएको हो।
    ‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका …

  • धोका दिएको भन्ने सन्देश गलत : शाक्य

    Loading

    काठमाण्डौ, ५ भदौ । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छिन् ।
    शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गरिन्। नेकपा एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् ।
    उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको …

  • ‘म सभापतिको उम्मेदवार हुँ’
    ‘म सभापतिको उम्मेदवार हुँ’

    Loading

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए  ।
    आमजनताको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू काँग्रेस सभापति बन्नुपर्ने सिंहको भनाइ छ । ‘आम जनताको दुःखमा मलमपट्टि लगाउनको लागि भए पनि म काँग्रेसको सभापति बन्नु पर्छ’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? …

  • प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
    प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

    Loading

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    भानु देउवाले प्रधानमन्त्री देउवाको स्वकीय सचिवको भूमिका निभाउदै आएको भएपनि उनलाई औपचारिक रुपमा अहिले नियुक्ति दिइएको हो ।

  • तेस्रो धारका एमाले नेताको ओलीलाई चेतावनी
    तेस्रो धारका एमाले नेताको ओलीलाई चेतावनी

    Loading

    काठमाडौं । नेकपा (एमाले) विभाजनपछि दुवै समूहमा नलागेका नेताहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले १४ जना सांसदमाथि गरेको कारबाही खारेज हुनुपर्ने निर्णय गरेको छ ।
    बैठकपछि नेता भीम रावलले उक्त जानकारी दिएका हुन् । बैठकले ओलीलाई १० बुँदे सहमति अक्षरश: लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको उनले बताए ।
    नेता रावलले दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बैठकको निर्णय सुनाए । ‘अहिले २० प्रतिशत भएमा दल विभाजन हुनेगरी ल्याएको अध्यादेश खारेज हुनुपर्छ । यसअघि सबै दलसँग सहमति …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!