माधव नेपालका बुवा र प्रचण्ड पत्नीलाई पनि पदक
![]()
माण्डौ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नौ सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरिने भएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्ने भएकी हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्व मङ्गलकुमार उपाध्याय नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई पनि पदक प्रदान गरिने भएको छ ।
माधव नेपालका बुबा स्व. मङ्गलकुमार उपाध्याय नेपाललाई साहित्यकारका रूपमा प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको …

जनगणनामा ‘प्रकृति’ धर्म लेख्दै चेपाङ समुदाय
![]()
मुग्लिन । चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।
परापूर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रूपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् । आदीवासी जनजातीमा सूचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृति उल्लेख गर्ने नेपाल चेपाङ संघका केन्द्रीय महासचिव आइतसिं चेपाङले बताए ।
उनले भने, ‘हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफैं उत्पत्ति भएका ढुंगा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, …

ऊर्जामन्त्री भुसालसँग युएई राजदूतको शिष्टाचार भेट
![]()
काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हम्दन अल–न्वाबीले आज शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र युएयीबीच रहीआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे ।
सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले युएई सरकारको निमन्त्रणापत्र …

सञ्चार विधेयक फिर्ता लिन प्रेस काउन्सिलको आग्रह
![]()
काठमाडौं । प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता लिन आग्रह गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले धावा बोलेको भन्दै काउन्सिलले फिर्ता लिन आग्रह गरेको हो ।
काउन्सिलले आज विज्ञप्ति जारी गरी विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ । काउन्सिलको हालै बसेको बैठकले स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि प्रहार हुने गरी विधिशास्त्रीय मूल्य, मान्यता र सिद्धान्तको खिल्ली उडाउँदै विधेयक ल्याइएको काउन्सिलको निष्कर्षसमेत निकालेको थियो ।
विधेयकमा जसका विरुद्ध समाचार …

माओवादी केन्द्रको निर्वाचन आयोगका पदाधिकारीले लिए शपथ
![]()
काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुले आज सपथ लिएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उनीहरुलाई सपथ गराएका हुन् ।
अघिल्लो स्थायी समिति बैठकले निर्वाचन आयोग समिति गठन गरेको थियो। पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो । बिष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको समिति गठन गरेको छ ।
बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको छ ।
विद्यानमा केही थपघट र परिमार्जन भएको छ …

नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु
![]()
काठमाडौं । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीको पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पुर्याए समृद्ध समाज निर्माण गर्न सकिने बताए ।
‘बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,’ ‘उनले भने । (नेकपा एमाले) का नेता …

सांसदद्वय पाण्डे र भट्टले नेकपा (एस) रोज्न पाउने
![]()
काठमाण्डौं / सर्वोच्च अदालतले एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)को सदस्य बन्न कुनै रोक नलगाउन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको मंगलबारको इजलासले दुवैको रिटउपर मागबमोजिम अन्तरिम आदेश गरेको हो । यससँगै एकीकृत समाजवादीको सांसद संख्या २३ पुग्ने भएको छ । पाण्डेय प्रतिनिधिसभा र भट्ट राष्ट्रिय सभा सदस्य हुन् ।
‘…निवेदकहरू सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलमा आबद्ध हुने गरी मिति ०७८/०५/०८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी …