ब्राइट वे मा नोस्टाल्जिक बनेका कीर्तिमानी दीपक
![]()
धनगढी, कार्तिक । तपाईहरु को को तेक्वान्दो खेल्न चाहानुहुन्छ?
कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो ।
धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए विष्ट । दक्षिण एसियाली खेलकुद(साग)मा लगातार चार स्वर्णपदक जित्दै कीर्तिमान रचेका यी लिजेन्ड खेलाडी स–सना विधार्थीहरुसँग आफ्नो सुरुवात सम्झेर नोल्टाल्जिक बने ।
‘म पनि कञ्चनपुरमा जन्मेको । तेक्वान्दो खेल्न धनगढी आए,’ दीपकले एकै श्वासमा आफ्नो खेल जीवन सम्झिए, ‘तेक्वान्दो खेल्दाखेल्दै काठमाडौं गए । नेशनल खेले, ओलम्पिक खेले, साग खेले, …

प्रतियोगिता सफल भएकामा आभार प्रकट
![]()
कास्की । राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन ।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० …

सुप राजधानी कपः गण्डकी प्रदेश सेमिफाइनलमा
![]()
सीताराम ओझा
कैलाली, १२ असोज/गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।
आज धनगढीमा सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा हराउँदै गण्डकी अन्तिम दुईमा पुगेको हो । हिजो भएको खेल २–२ को बराबरी भएपछि पेनाल्टी भएको थियो । रात परेपछि आधामै पेनाल्टी रोकिएको थियो । आज भएको सडनडेथमा गण्डकी प्रदेशले सुदुरपश्चिम निलोलाई १४–१३ ले हराएको हो ।
प्रतियोगितामा बागमति र प्रदेश नम्बर १ ले सहभागीता जनाउन नसक्ने भएपछि कर्णाली प्रदेश सिंधै फाईनल पुगेको छ । प्रतियोगिता अन्तर्गत अब एक मात्रै सेमिफाईनल हुनेछ । भोली हुने सेमिफाईनलमा लुम्बिनी …

नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हरायो
![]()
काठमाडौं । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।
नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८आँै मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई …

कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सेमिफाईनलमा
![]()
सीताराम ओझा
कैलाली ०९ असोज/ कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
जितसगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । हिजो पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आज खेलाईएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।
लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हरायो । कर्णाली प्रदेशले फाईनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमति प्रदेश …

सुदूरपश्चिम राजधानी कप धनगढीमा सुरु
![]()
रात परेपछि उद्घाटन खेल आधामै रोकियो, १७ मिनेट भोली विहान खेलाईने
कैलाली/कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा सात वटा प्रदेशको सहभागीता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक योजना मन्त्री प्रकाश रावलले उद्घाटन गर्नुभयो । धनगढी स्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् ।
ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ । रात परेपछि स्थगित गरिएको खेल भोली खेलाईने भएको छ …

नवौँ राष्ट्रिय खेलकुदका लागि सुपबाट खेलाडी छनोट
![]()
कैलाली, भदौ / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भएको छ । गत भदौ ३१ ग्तेदेखि सुरु भएको छनोट प्रतियोगिता आज सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुस्ती लगायतका खेलहरुका लागि खेलाडीहरु छनोट भएका छन् । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटमा सहभागी हुने खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता दिएको छ । प्रदेश …