नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थगित

Loading

काठमाण्डौ/दशरथ रंगशालामा हुने भनिएको नेपाल र चाइनिज ताइपेइविरुद्धको विश्वकप छनोटको खेल स्थगित भएको छ। आगामी चैत १२ गतेका लागि तयार भएको नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थागित भएको एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।
कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण केही देशले आफ्नो देश बाहिर गएर नखेल्ने भएपछि नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थागित भएको एएफसीले जनाएको छ। नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थगित भएसँगै नेपालले चैतमा दशरथ रंगशालामा एउटा मात्र खेल खेल्ने भएको छ।
नेपालले चैत १७ गते अस्ट्रेलियासँग खेल्ने छ। खेल दिउँसो ३ बजे सुरु हुनेछ। विश्वकप …

">
  • सन्दीप आइपिएलमा विकेनन्

    Loading

    चेन्नई । नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् ।
    चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना बढी हुन्छ ।
    सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । गत सिजनमा दिल्लीले सन्दीपलाई पूरै …

  • युवा व्यवसायी सुसन जोशीद्वारा स्पोर्टस अवार्डको बर्ष चर्चित खेलाडी प्रायोजन

    Loading

    धनगढी/धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्षको चर्चित खेलाडी विधालाई अत्तरियाका युवा व्यवसायी सुसन जोशीले प्रायोजन गरेका छन् । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्षको चर्चित खेलाडी अर्थात पिपुल च्वाईस अवार्डलाई जोशीले प्रायोजन गरेका हुन् ।
    जोशी सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष हुन् । बर्षको चर्चित खेलाडी पिपुल च्वाईच विधाको नाम बिवाईसी पिपुल च्वाईच अवार्ड रहनेछ । वनदेवी युवा क्लबले विगत लामो समयदेखि विभिन्न सामाजिक …

  • सावित्राले राष्ट्रिय लिगका बाँकी खेल गुमाउने

    Loading

    नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी घाइते भएकी छिन् । घाइते भएपछि सवित्राले राष्ट्रिय महिला लिगका एपिएफका बाँकी खेल गुमाउने भएकी छिन् ।
    सोमबार भएको विभागीय भीडन्तमा पुलिसविरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । लगातार १० जित निकालेको एपिएफ उपाधि नजिक छ ।
    ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा चोट लागेको थियो । उनको एमआरआई गरिएको र रिपोर्ट आएपछि मात्रै उनको चोटको बारे भन्न सकिने एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले जानकराी दिइन् ।
    सावित्राले गोल गर्न नसके …

  • इंग्ल्यान्डमाथि भारत ३१७ रनले विजयी, सिरिज १–१को बराबरीमा

    Loading

    रविचन्द्रन आविश्वन र अक्षर पटेलले सानदार प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ। चेन्नईस्थित चिन्नास्वामी रंगशालामा आश्विन र अक्षरले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि ३१७ रनको फराकिलो जित निकाल्यो।
    भारतलाई सानदार जित दिलाउनेक्रममा आश्विनले ८ विकेट र शतकीय योगदान दिए भने अक्षरले ७ विकेट लिए। दोस्रो इनिङमा अक्षर पटेलले उत्कृष्ट बलिङ गरेपछि ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६४ रनमै अलआउट भयो। उसका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान जो रुटले ३३, डान लउरेन्सले २६ र रोय बुर्नसले २५ रनको योगदान दिए । इंग्ल्यान्डको …

  • राष्ट्रिय मिहला लिगमा एपिएफ र विराटनगर विजयी

    Loading

    काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा सोमबार भएका दुई खेलमा विभागीय टिम एपिएफ र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा विभागीय डर्बी भीडन्तमा एफिएफले पुलिसलाई २–१ले हरायो भने दोस्रो खेलमा विराटनगरले वालिङमाथि १–०को कठीन जित निकाल्यो ।
    प्रतियोगितामा एपिएफलाई लागतार १०औं जित दिलाउने क्रममा रविना गोलेले गोल गरिन् भने अर्को गोल आत्मघाती भएको थियो । पुलिसकी अमृता चौधरीले गोल गरेकी थिइन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।
    पहिलो हाफ बराबरीमा सकिएको खेलको ६९औं …

  • आविश्वन र अक्षर चम्किँदा भारत बलियो, दबाबमा इंग्ल्यान्ड

    Loading

    भारतविरुद्धको दोस्रो टेस्टमा ४८२ रनको विशाल लक्ष्य पछ्याएको भ्रमणकारी टिम इंग्ल्यान्ड दबाबमा आएको छ । तेस्रो दिन ४८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५८ रन बनाउँदा ३ विकेट गुमाएपछि उ दबाबमा आएको हो।
    उसका रोए ब्रुन्स २५, डम सिब्ले ३ र ज्याक लिच शुन्य रनमा पभेलिय फर्किए । तेस्रो दिनको खेल सकिँदा डान लउरेन्स १९ र कप्तान जो रुट २ रन बनाएर खेलिरहेका छन् । भारतका अक्षर पटेलले २ तथा रविचन्द्रन आविश्वनले १ विकेट लिए।
    तेस्रो दिन रविचन्द्रन आविश्वनले शतकीय योगदान दिएपछि भारतले इंग्ल्यान्डलाई जितका लागि ४८२ रनको विशाल लक्ष्य दिएको हो। …

  • सन्दीपले इंग्ल्याण्डमा द हन्ड्रेड खेल्ने
    सन्दीपले इंग्ल्याण्डमा द हन्ड्रेड खेल्ने

    Loading

    काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेले इंग्ल्याण्डमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ । ओभल इन्भिन्सिबल्सले रिटेन रिटेन गरेसँगै लामिछानेले खेल्ने पक्का भएको हो ।
    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एक वर्ष पछाडि सरेको प्रतियोगितामा ओभल टिमले सन्दिपसहित ११ जना खेलाडीलाई रिटेन गरेको हो । सन्दिपलाई ओभलले एक लाख पाउण्डमा अनुबन्ध गरेको थियो ।
    सन्दिपसँगै साम बिलिङ, एलेकस ब्लाक, साम कुरान, टोम कुरान, लउरी इभान्स, विल ज्याक, सुनील नारायन, जेसोन रोय, नाथन सोटेर र रिसी टोप्लेलाई ओभलले रिटेन गरेको छ ।
    प्रतियोगिताका लागि यो महिनाको अन्तिममा ड्राफ्ट …

  • प्रधानमन्त्री कप: आर्मीको विजयी सुरुवात, विनोदले हाने शतक
    प्रधानमन्त्री कप: आर्मीको विजयी सुरुवात, विनोदले हाने शतक

    Loading

    काठमाडौं । ब्याटिङमा कप्तान विनोद भण्डारीले शतक तथा बलिङमा राजेश पुलामीले ५ विकेटको योगदान गरेपछि त्रिभुवन आर्मी क्लबले पीएम कप (प्रधानमन्त्री कप)  पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
    शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्‍यो । आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ४८ ओभर खेल्दै  सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । गण्डकी प्रदेशका लागि समीर कँडेलले ५० रन जोडे । यस्तै कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ र दीपक डुम्रेले २६ रन जोडे ।
    आर्मीका लागि पार्टटाइम …

  • पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ क्रिकेटर
    पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ क्रिकेटर

    Loading

    पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्।
    यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको ड्राफ्टमा परेका छन्। ८ जना खेलाडी नै सिल्भर श्रेणी-विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्। 
    सिल्भर श्रेणीको मूल्य २५ देखि ३५ हजार अमेरिकी डलर हुनेछ। सन्दीप समावेश प्लाटिनम श्रेणीको भने १ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!