सर्वोच्च अदालतद्वारा जग्गाको कित्ताकाट रोक
![]()
काठमाडौं । सर्वोच्च अदालतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय गैरकानूनी भएको फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकारको उक्त निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ रिट जारी गर्दै सो फैसला सुनाएको हो ।
फैसलाको पूर्णपाठ आउन बाँकी छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २८ गते रिट निवेदन दायर गरेका थिए ।
गत असोज ८ गते सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउने आदेश …

">टिकापुरमा मेसिनबाट धान काट्दै
![]()
टीकापुर, २५ असोज / टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याइन् ।
विगतका वर्षमा उनले मजदुर खोजेर धान काट्न लगाए । उनलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ ।
‘‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहेँलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन्’’, उनले भने, ‘‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै …

">‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रमले कोहला गाउँको घरघरमा बाख्रापालन
![]()
सिराज खाननेपालगञ्ज, २२ असोज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. ६ कोहोला गाउँमा बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन भएपछि सो गाउँका हरेकजसो घरमा व्यावसायिक बाख्रापालन शुरु गरिएको छ ।नरैनापुर गाउँपालिकाका अनुसार कोहोला गाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रुपमै बाख्रा पालिरहेका छन् । पहिले शोखका लागि एक दुईवटा बाख्रा पाल्नेहरूले पनि स्मार्ट गाउँ कार्यक्रमसँग जोडिएपछि खोरभरि बाख्रा पाल्न थालेका छन् । सो वडामा हाल आएर बाख्रापालन फस्टाउँदै गएको छ ।कोहोला गाउँका स्थानीय किसान जुम्मन शेषका अनुसार कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न गाउँमा नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत …

">