नेकपा स्थायी कमिटीमा कसको शक्ति कति? प्रचण्ड-नेपालसँग २७ जना, प्रधानमन्त्रीसँग १३, मौन ३ जना
![]()
नेकपाको ४४ सदस्यीय स्थायी कमिटीका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।
यो निर्णयसँगै नेकपाभित्र कसको कित्ता कता भनेर समेत स्पष्ट भइसकेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा बहुमत स्थायी कमिटी सदस्य छन् भने प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्।
आइतबारको बैठकमा ओलीइतर समूहको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुजी पन्त, मुकुन्द न्यौपाने, …

यस कारण असंवैधानिक छ ‘प्रतिनिधिसभा विघटन’को निर्णय
![]()
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमाथि लालमोहर लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् र आगामी बैशाखमा दुई चरणमा आम निर्वाचनको घोषणा गरेकी छन् ।
पार्टीभित्रको अन्तरद्वन्द्वका कारण प्रधानमन्त्री पद छाड्नुभन्दा प्रतिनिधिसभानै विघटन गर्ने प्रधानमन्त्री ओलीको ‘कलंकित’ सिफारिसमाथि राष्ट्रपति भण्डारीले विवेक पुर्याउने धेरैको आशा थियो । विगतमा प्रधानमन्त्री ओलीको स्वेच्छाचारितामाथि लालमोहर लगाउँदै आएकी राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गर्ने ओलीको सिफारिसलाई पनि स्वीकृत गर्न कुनै समय लगाइनन् र आफूसमेत विवादमा तानिएकी छन् । नेपालको राजनीतिक इतिहासमा बिर्सन लायक हुने प्रतिनिधिसभा विघटनको निर्णयले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली …

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस, राष्ट्रपतिद्वारा संघीय संसद विघटन
![]()
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्।
ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो। शनिबार दिनभरजसो नै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए। छलफलमा कुरा मिल्न नसकेपछि नेकपाको विवाद थप तनाबपूर्ण बनेको छ।
वैशाख १७ र …

संसद विघटनको सशक्त प्रतिवाद गर्ने तीन दलको निर्णय
![]()
काठमाडौं । तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा.मिनेन्द्र रिजालले जानकारी दिए ।
‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो । यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले रातोपाटीसँग भने, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’ बैठकले संसद …

यस्तो छ प्रतिनिधि सभा विघटनको इतिहास
![]()
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको प्रतिनिधि सभा विघटन प्रजातान्त्रिक नेपालमा छैठौ घटना हो। यद्यपि, यसअघि प्रतिनिधि सभा विघटन गर्न चार जना प्रधानमन्त्रीले पाँचपटक गरेको प्रयासमध्ये एकपटक मात्रै ‘सफल’ भएको छ।
प्रधानमन्त्रीहरूका चार वटा प्रयास असफल भए । र, प्रतिनिधि सभा विघटन हुनबाट जोगियो।
पहिलो विघटनः गिरिजाप्रसाद कोइराला, २०५१
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि पहिलोपटक २६ असार २०५१ मा प्रतिनिधि सभा विघटन गरे। त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन पर्यो।
२७ भदौ २०५१ मा सर्वोच्च अदालतले ‘संविधानले कुनै पूर्वशर्त व्यवस्था नगरेको र संसदको अधिवेशन चालुरहेको अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन …

ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
![]()
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।
उनले आम निर्वाचनको मितिसमेत तोकेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसअनुसार ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी हुन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष लगेका थिए ।

महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय
![]()
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो।