केपी ओली संसारका निरङ्कुश शासकमध्ये एक हुन् : मिनेन्द्र रिजाल
![]()
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली संसारका निरङ्कुश शासकमध्ये एक भएको आरोप लगाएका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहले बुधबार बानेश्वरमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता रिजालले ओलीलाई निरङ्कुश शासकको संज्ञा दिएका हुन्।
‘ओलीजी संसारका निरङ्कुश शासकहरुमध्ये एक हुनुहुन्छ,’ उनले भने,‘नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैनन्।’ उनले प्रधानमन्त्री ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना गरका थिए। नेता रिजालले निर्वाचनबाट सत्तामा गएका ओली चाँडै विदा हुने समेत दाबी गरे।
ओलीले आगामी वैशाखमा निवार्चन गराउनको लागि नतोकिएको उनको दाबी छ।

गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट
![]()
धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन ।
धनगढीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, ‘अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।’
बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए । बैठकले नेकपा दाहाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको …

सर्वोच्चले संविधान हेर्छ, मुख हेरेर निर्णय गर्दैन : रघुजी पन्त
![]()
काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको मुख हेरेर निर्णय नगर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताएका छन्।
आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले भने, ‘प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ भन्ने भ्रम फैलाएका हुन्। उहाँले निर्वाचन हुन्छ भनेर जनतालाई समेत भ्रम फैलाइराख्नुभएको छ।’
उनले थपे, ‘सर्वोच्चले आन्दोलनमा उत्रिएका दलको मुख हेरेर पनि निर्णय गर्दैन। संसद् पुनर्स्थापना संविधानअनुसार हुन्छ, अब दिउँसै रात पर्यो, आकाश खस्यो भने कसैको केही केही लाग्दैन।’
नेकपाको बहुमत आफ्नो पक्षसँग भएकाले आधिकारिक नेकपा आफूहरू नै भएको पनि उनले दाबी …

‘संसद् विघटन गरेर केपी ओलीले राजाको झल्को दिए’
![]()
दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजाले गर्ने काम गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताएका छन्। बुधबार दाङको लमहीमा लमही नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले संसद पुनर्स्थापना हुन सक्दैन भन्ने ओलीको भनाइप्रति दुख व्यक्त गरे।
‘प्रधानमन्त्री ओलीले न्यायलयलाई हातमा लिएजसरी संसद पुर्नस्थापना हुन सक्दैन भन्नु दुखद हो। हिजो राजाहरुले आफूअनुकूल नभए ड्याम्म संसद विघटन गर्थे, अहिले जनताको दुई तिहाइको मत पाएका जनताकै छोराले राजाकै शैलीमा संसद विघटन गराए र नाटक देखाए,’ उनले भने।
मुलुक उल्टो दिशामा हिँडेको भन्दै प्रधानमन्त्री ओलीले संसदको सामना नगरी प्रतिनिधिसभा विघटन गर्ने नमिल्ने पनि केसीले तर्क गरे। ‘संविधान बनाउँदा देशमा अस्थिरता नहोस्, …

इजलासमा अस्ति प्रधानन्यायाधीश हाबी, आज वकिल
![]()
संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा बाह्र दिनअघि न्यायाधीश हरिकृष्ण कार्कीको स्वार्थ बाझिने प्रश्न उठ्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पेलेरै अघि बढेका थिए।
उनले निवेदकका वकिलहरूलाई संसद विघटन गर्ने माध्यम के हो भनी प्रश्न गर्नेदेखि बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भनेर जनतामा जान किन नपाउने भन्नेजस्ता प्रश्न सोधेर कायल बनाए।
त्यति बेला वकिलहरूले दह्रोसँग उनका प्रश्नको जवाफ दिन सकेका थिएनन्। न्यायाधीश कार्कीबारे उठेका प्रश्नमा त प्रधानन्यायाधीश हाबी भएपछि वकिलहरू चुपै लागे। बुधबारको संवैधानिक इजलासमा भने पाँच जना न्यायाधीशमाथि तीन जना वरिष्ठ अधिवक्ता हाबी भए। उनीहरूले यस्तरी बहस गरे, न्यायाधीश कार्कीले यो मुद्दामा सुनुवाइ नगर्ने निर्णय गर्नुपर्यो।
न्यायाधीश हुनुअघि कार्की प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त …

">ओली समूहले आधिकारिकता पाउनु भनेको दिनलाई रात भनेजस्तै होः कृष्णभक्त पोखरेल
![]()
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेता एवम् अधिवक्ता कृष्णभक्त पोखरेलले निर्वाचन आयोगले पार्टीको आधिकारिकताका लागि पत्र लेख्नु औचित्यहीन रहेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै विघटित प्रतिनिधि सभाका सांसद पोखरेलले आयोगमा सुझबुझको कमीले यस्तो भएको समेत बताए।
‘त्यो सुझबुझको कमी वा जे गरे पनि हुन्छ भन्ने सोचले पनि होला। सत्तारूढभन्दा बाहिर रहेको पार्टीलाई थिच्न पाइन्छ कि भनेर गरिएको हो भने पनि त्यो गलत हो। ऐनले प्रष्टसँग भनेको छ कि बहुमत जहाँ छ त्यही आधिकारिक पार्टी हुन्छ भनेको छ। माधव नेपाल र प्रचण्डले नेतृत्व गरेको समूहसँग २ तिहाइभन्दा बढी छ’, उनले भने,‘उहाँले पत्र लेख्न मिल्दै मिल्थेन। …

सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा !
![]()
‘मैले बोलेको कुरामा विचलित हुन्न, अहिले पनि अडिग छु’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ । संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छ कि छैन भन्नेबारे संविधानका अक्षरहरु र ‘विधायिकी मनसाय’ को व्याख्या विश्लेषण भइरहेको छ ।
तर, संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने अहिलेसम्म संसद विघटनबारे मौनव्रतमा छन् ।
संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका कृष्ण सिटौलाले सोमबार विधायिकी मनसायबारे मुख खोलेका छन्, ‘बहुमतप्राप्त प्रधानमन्त्रीले आफूलाई …

">