चीनबाट आइपुग्यो थप आठ लाख डोज खोप

Loading

काठमाडौं । चीनबाट आज थप ८ लाख भेरोसेल खोप काठमाडौं ल्याइएको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेप अन्तर्गत सो परिमाणको खोप ल्याइएको हो ।
बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।
थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको पौडेलले बताए । थप ८ लाख डोज खरिद वा अनुदानमा आउन लागेको हो भन्ने कुरा उनले खुलाएनन् ।
चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट …

">
  • जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

    Loading

    लुम्बिनी प्रदेश सरकारमा सहभागी  जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । 
    प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।  पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो ।  
    सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो ।
    लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै …

  • माधव नेपाल समूहले अर्को पार्टी निर्माण गर्ने

    Loading

    काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् ।
    चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि बताए ।
    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे । एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने उनले बताए ।
    उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन …

  • ऊर्जा मन्त्री भुसालसँग चिनियाँ राजदूतको भेट

    Loading

    काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले ऊर्जा मन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेकी छन्।
    आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई देशका बीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
    चीन र नेपालको वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको ऊर्जा मन्त्री भुसालले बताएकी छन्।

  • हाेटलमा लुकाएकाे खाेप युवाहरूले नियन्त्रणमा लिए

    Loading

    काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप नेपालमा ल्याइने क्रम जारी छ । अहिलेसम्म कोरोना संक्रमणबाट बँच्न एक मात्र उपाय भनेको खोपलाई लिइएको छ ।
    यसबीच नेपालमा प्राथमिकता मिचेर पहुँचका आधारमा कोभिड खोप लगाइएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । कतिपय केन्द्रमा खोप वितरणमा विवाद भएको, दिनभर बस्दा पनि ज्येष्ठ नागरिक, सर्वसाधारणले खोप नपाएको र लक्षितभन्दा अन्य वर्गले खोप पाइरहेको भन्दै त्यसलाई रोक्न माग उठ्दै आएको छ ।
    यस्तै झापास्थित विर्तामोडको एक होटलमा लुकाएर राखिएको अवस्थामा कोरोनाविरुद्धको खोप भेटिएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य साखाका प्रमुख ओम खड्काले खोप होटलमा लगेर लुकाएको …

  • कक्षा १२ उत्तीर्णलाई भारतमा छात्रबृत्तिको अवसर

    Loading

    काठमाडौं । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।
    भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो ।
    संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति …

  • कति खोप आयो र कति आउन बाँकी ?

    Loading

    – शरद शर्मा

    प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसद्मा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गरे । यस्तै माथिका दुई उदाहरणले खोपमा सरकारको प्राथमिकता कति रहेछ भन्ने कुरा पुष्टि हुन्छ । अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ । 

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप प्राप्त …

  • ‘देशलाई अहित गर्ने प्रावधान नहटाई एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती’
    ‘देशलाई अहित गर्ने प्रावधान नहटाई एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती’

    Loading

    काठमाडौं, १३ साउन । नेकपा (एमाले)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरेका छन् ।
    ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’
    यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ । सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

  • गौरिकाको राष्ट्रिय कीर्तिमान
    गौरिकाको राष्ट्रिय कीर्तिमान

    Loading

    जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
    टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् ।
    यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान …

  • एसइईको नतिजा साउन २५ गतेभित्र
    एसइईको नतिजा साउन २५ गतेभित्र

    Loading

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।
    सबै जिल्लाबाट विद्यार्थीको मूल्यांकन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने बताए । कार्यालयका अनुसार २०७७ सालको एसइई …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!