स्थानीयको प्रतिरोधपछि दशगजाबाट भारतले अस्थायी पोष्ट हटायो

Loading

कञ्चनपुर :  भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।
सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएबीले बनाएको अस्थायी पोष्ट नेपाली पक्षको विरोधका कारण हटाएको हो। बुधवार एसएबीले दशगजा क्षेत्रमा स्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए।
सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउनासाथ तत्कालै हटाउन लगाइएको बताए।
‘एसएसबीका स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा …

">
  • सुदूरपश्चिमका अर्थमन्त्री बोहराले राजीनामा दिए

    Loading

    प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् ।
    राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिँह बोहरासमेत मुख्यमन्त्री कार्यालयमा हिँडेरै पुगेका थिए ।
    प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालयमा मन्त्री बोहरासँगै गएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को …

  • ओली समूहद्वारा प्रदेश इञ्चार्ज रावलसहित तीन नेतालाई गर्‍यो कारबाही

    Loading

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा देखिएको विवाद तल्लो तहसम्म देखिन थालेको छ ।
    यसैक्रममा नेकपा ओली समूहले प्रचण्ड-माधव समूहका नेता एवं सुदूरपश्चिम प्रदेश इञ्जार्ज भीम बहादुर रावलसहित तीन जनालाई कारबाही गरेको छ ।
    बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इञ्जार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।
    नेकपा ओली समूहले रिक्त रहेको उक्त स्थानमा कसैलाई पनि नियुक्ति गरेको अध्यक्ष थापाले जानकारी दिए । प्रचण्ड-माधव समूहले पुस १७ मा …

  • गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट

    Loading

    धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन ।
    धनगढीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, ‘अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।’
    बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए । बैठकले नेकपा दाहाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको …

  • मुख्यमन्त्री स्वागत गर्न नआएको भन्दै उद्योगमन्त्री भट्ट आक्रोशित

    Loading

    धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफू धनगढी आउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट स्वागत गर्न नआएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
    सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मुख्यमन्त्रीमा राजनीतिक संस्कार नभएको समेत बताए। उनले आफूहरु धनगढी आउँदा मुख्यमन्त्रीले स्वागत गर्नु उहाँको दायित्व भएको बताएका छन्। उनले भने ‘मुख्यमन्त्री काठ्माडौं जादाँ गृह मन्त्रालयले आवास, सुरक्षा, गाडीको व्यवस्था गर्दिन्छ, हामी यहाँ आउँदा उहाँहरुको दायित्व हो, जस्तोसुकै मतभेद वा कांग्रेसको सरकार भएपनि स्वागत गर्ने दायित्व हो, त्यो सस्कार उहाँमा देखिएन।’
    यस्तै थप प्रसंगमा बोल्दै मन्त्री भट्टले प्रदेश सरकारबारे छिट्टै निर्णय हुने बताए। प्रदेश संरचना नै …

  • हुलाकी राजमार्ग निर्माण नसकिदा धुलोले स्थानीयवासी हैरान

    Loading

    कञ्चनपुर : हुलाकी राजमार्गको कञ्चनपुर खण्डको निर्माण कार्य अलपत्र परेको छ। पटक पटक म्याद थप गर्दा समेत पुनर्वासस्थित डोकेबजारदेखि बेलौरी–बेलडाँडी हुँदै वेदकोटस्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका दुई निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको हो।
    दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजारदेखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले दुईवटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। जम्मा ६२ किलोमिटर सडकखण्डमध्ये डोकेबजारदेखि बेलौरीको बुटावारीसम्मको २० किलोमिटर र बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकखण्ड शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीलाई र बेलौरीको बुटावारीदेखि बेलडाँडीसम्मको …

  • रक्तदाता दीपक सम्मानित

    Loading

    धनगढीका रक्तदाता दीपक उपाध्याय नेपाल आज सम्मानित भएका छन् । 
    उनको योगदानको कदर गर्दै लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले सम्मान गरेको हो । धनगढी उपमहानगरपालिका–७ पटेलामा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदाता उपाध्यायलाई सम्मान गरिएको छ ।
    उपाध्याय विभिन्न व्यक्तिलाई रक्तदान गर्नका लागि पनि प्रेरित समेेत गर्दै आएका छ । यस्तै पटेलामा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन ।

  • सुदूरपश्‍चिम प्रदेशमा ओली पक्षमा ६ जना सांसद मात्रै !
    सुदूरपश्‍चिम प्रदेशमा ओली पक्षमा ६ जना सांसद मात्रै !

    Loading

    धनगढी/ सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठकमा ३० जना सांसद दहाल–नेपाल पक्षमा उभिएका छन् भने ओली पक्षमा ६ जना देखिएका छन् ।
    सभामुख र उपसभामुखबाहेक ३७ जना नेकपा सांसद रहेको सुदूरपश्चिम संसदीय दलको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने धनगढी बाहिर भएकाले अनुपस्थित थिए । नेकपाभित्र आएको विभाजनको रेखापछिको अवस्थामा पहिलो पटक संसदीय दलको बैठक बसेको हो । बैठकमा नेकपा प्रदेश इन्चार्ज भीम रावल सहभागी थिए । बैठकमा सहभागीमध्ये ओली निकट ६ जना सांसदले हस्ताक्षर गर्न इन्कार गरेको नेकपाका सचेतक अक्कलबहादुर रावलले बताए ।

    उनका अनुसार हस्ताक्षर नगर्नेमा केही दिनअघि …

  • राजनीति ‘ढुलमुले’ विचार बोकेका सांसद भैरवबहादुर सिंह
    राजनीति ‘ढुलमुले’ विचार बोकेका सांसद भैरवबहादुर सिंह

    Loading

    वामदेवनिकट थिए, केन्द्रको फोनसँगै फेरि डराए
     
    तेज बोहरा
    |धनगढी : बझाङबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंह पुस १२ गते काठमाडौंबाट बझाङ पुगे। प्रचण्ड–नेपाल समूहले हिजो मंगलबार चैनपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न बझाङ पुगेका थिए। सिंह पुस १३ गते प्रचण्ड–नेपाल समूहले नै आयोजना गरेको जिल्लाको विस्तारित बैठकमा समेत सहभागी भए।
    नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज भानुभक्त जैशी, केन्द्रीय सदस्य देवराज रेग्मी, प्रदेश सभा सदस्य देवकी मल्ल लगायतका नेताहरू सहभागी रहेको बैठकमा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरे।
    उनले ओलीले चालेका कदम संविधानविरोधी, पार्टी एकताको मर्मविपरीत र जनभावनाविपरीत भएको भन्दै जिल्लाका नेता कार्यकर्तालाई …

  • चाँदनी र दोधारामा सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत
    चाँदनी र दोधारामा सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत

    Loading

    काठमाडौँ । लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । 

    महाकाली सन्धीको प्रावधान अनुसार भारतले नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ भने अन्य विवादका विषयलाई समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न तयार भएको छ । 

    महाकाली सन्धीको धारा ४ मा नेपालले पाउनुपर्ने १० क्यूबिक मिटर प्रति सेकेण्ड पानी सिँचाइका लागि अत्यावश्यक भएको र मानवीय संवेदनासँग पनि जोडिएको विषय हो । भारतले लामो समयसम्म पञ्चेश्वर आयोजना निर्माण …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!