त्रिनगर कृषिउपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

Loading

धनगढी/डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक श्री सुभाषचन्द्र घिमिरे ज्यूले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा …

">
  • बाघ प्रभावित क्षेत्रमा क्यामेरा जडान

    Loading

    धनगढी । कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बाघ प्रभावित क्षेत्रमा आइपुगेको हो । निकुञ्जको प्राविधिक टोली र डिभिजन वन कार्यालयले नरभक्षी बाघ देखा परिरहेको क्षेत्रमा क्यामेरा पासो थाप्ने कार्य गरिरहेको छ ।
    ‘सबैभन्दा पहिले बाघको लोकेशन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भने। ‘त्यसको लागि प्राविधिक टोलीसमेतको सहभागितामा क्यामेरा राख्ने कार्य भइरहेको छ ।’ बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले बाघ कता छ, भनेर पत्ता लगाउन जरुरी रहेको कँडेलले बताए । …

  • कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

    Loading

    बैतडी । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ ।
    कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते हुनुभएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन् । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ । प्रवक्ता …

  • ‘भागरथी हत्याका दोषी पक्राउ नजीक’

    Loading

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन्। 
    बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए।
    भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए। महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र  त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले …

  • कञ्चनपुरको विमानस्थल सञ्चालन हुने

    Loading

    कञ्चनपुर । लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए। विमानस्थलको एक हजार ६८५ मिटर रनबे कालोपत्रे गर्ने कार्य हुनेभएको छ ।
    विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ …

  • धनगढीमा हेप्पीनेद्वारा प्रणय दिवसमा सवारी चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार

    Loading

    धनगढी/ सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले सवारी चालक र ट्राफिक प्रहरीसँग प्रणय दिवस मनाएको छ।
    प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा ‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ’ भन्ने नारासहित ह्रदयको आँखा कार्यक्रम आयोजना गर्दै सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार दिदै प्रणय दिवस मनाइएको हो। हेप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक सवारीका चालक, सह–चालक र एम्बुलेन्स चालकलाई गुलाफसँगै खादा ओढाएर सम्मान गरिएको छ भने सबैलाई चकलेट र किरिङ पनि प्रदान गरिएको छ।

    यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीलाई पनि …

  • चण्डिका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो

    Loading

    धनगढी/फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को सह प्रायोजकको रुपमा डिस होम जोडिएको छ ।
    संघीय प्रहरी इकाई कार्यायलको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रुपमा डिस होम मिडिया नेटवर्क जोडिएको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा डिस होमका तर्फबाट सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीका बीचमा हस्ताक्षर भएको छ ।
    डिस होम नेपालको एक मात्र डिटिएच सेवा प्रदायक हो । यसलाई डिस मिडिया …

  • वैवाहिक बर्षगाँठमा क्यान्सर पीडितलाई आर्थिक सहयोग र बिरामीलाई फलफूल प्रदान
    वैवाहिक बर्षगाँठमा क्यान्सर पीडितलाई आर्थिक सहयोग र बिरामीलाई फलफूल प्रदान

    Loading

    अछाम/मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी पत्नी स्वास्थ्यकर्मी इन्दुु केसी सोडारीले आप्mनो वैवाहिक वर्षगाँठमा एक क्यान्सर पिडीतलाई आर्थिक सहयोग र अन्य १५ जना बिरामीलाई फलफुल प्रदान गरेका छन् ।

    मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले वैवाहिक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा सोही नगरपालिकाको वडा नम्बर ७ की क्यान्सर पिडीत सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गरेका हुन् । यस्तै जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई पन फलफुल वितरण गरेको सोडारीले बताए ।

    आफूले सामाजिक दायित्वलाई बहन गर्नका लागि वैवाहिक …

  • आज नेकपा प्रचण्ड–माधव समूहको धनगढीमा विरोध सभा, दुवै अध्यक्षले सम्बोधन गर्ने
    आज नेकपा प्रचण्ड–माधव समूहको धनगढीमा विरोध सभा, दुवै अध्यक्षले सम्बोधन गर्ने

    Loading

    धनगढी / नेकपाको प्रचण्ड–माधव समूहले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वृहत् शक्ति प्रदर्शन गर्दैछ ।
    प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।विरोध सभाको प्रचार समिति संयोजक तथा पार्टीका प्रदेश सहइन्चार्ज खगराज भट्टका अनुसार प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गर्न लागिएको हाे ।
    व्यापक जनसहभागितासहित प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भएको छ।’ नेता रावलले निरंकुशताकाविरुद्ध र लोकतन्त्रको …

  • सुदूरपश्चिममा ओली रणनीति : अस्तित्व रक्षाका लागि धमाधम पद
    सुदूरपश्चिममा ओली रणनीति : अस्तित्व रक्षाका लागि धमाधम पद

    Loading

    धनगढी । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ ।
    सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ । त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए पनि यो प्रदेशमा आफ्नो संगठनको अस्तित्व बचाउने कसरत गर्न थालेको हो ।

    यस्तो थियो सुदूरपश्चिममा नेकपाको समीकरण  
    तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा पूर्वमाओवादीले सुदूरपश्चिमबाट १४ जनालाई नेकपाको केन्द्रीय सदस्य बनाएको थियो । त्यस्तै …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!