प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो
![]()
धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ । साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए । यस्तै प्रहरी सहायक निरिक्षकको हराएको पेस्तोल पनि नदीमै भेटिएको उनले बताए ।
गत शनिबार राती अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिकसँगै साउद पनि नियमित गस्तीमा खटिएका थिए । प्रहरी सहायक निरिक्षक आइतबार बिहान नेपाल–भारत सीमा स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर …

">‘१० बजेपछि फोन लागेन, बिहानसम्म प्रतिक्षा गर्याैँ तर, दुवैजना फर्किएनन….’
![]()
शिवराज भट्टधनगढी र शनिबार राति सीमा क्षेत्रमा गस्ती गएका, कैलालीको अस्थाई प्रहरी पोष्ट जुगडाका असई गोविन्द विकको तस्करले धारिलो हतियार प्रयोग हत्या भएकोे छ । शनिबार रातिको खाना खएर धनगढी(१० को सीमा क्षेत्र (सव पिलस नं १६४ ए) को आसपास गस्तीमा गएका विकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा असई विकको प्रहरी पोसाकमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले, …

">नेपाली शान्ति सेनाको टोली दक्षिण सुडान प्रस्थान
![]()
काठमानण्डौ, १९ असोज / संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ । यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरी नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ ।

">सुरक्षाका कारण १३ जिल्लाको उडान अनुमति केन्द्रबाटै : गृहमन्त्री
![]()
काठमाडौं, १८ असोज / गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा ‘उद्धार तथा हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्ध’ मा भएको छलफलमा गृहमन्त्री थापाले निषेधित क्षेत्रमा गरिने उद्धार उडानलाई थप सहजीकरण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।
उनले उद्धार उडानलाई छिटो र सहज तुल्याउन आवश्यक सबै संयन्त्र २४ सै घण्टा तम्तयार रहेको पनि जानकारी गराए । विसं २०२१ मा उच्च हिमाली क्षेत्रका १३ जिल्लालाई …

">