नेपाल प्रहरीका सात एसपीको सरूवा
![]()
काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो। चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।
प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण १ नक्सालमा सरूवा भएको छ। साइबर ब्युको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढकालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाराजगन्जमा भएको छ।
त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी …

हत्या अभियोगमा ४ नाबालकसहित ७ पक्राउ
![]()
राष्ट्रिय अनुसन्धान सहायक सुचक हत्या प्रकरण
नेपालगन्ज : राष्ट्रिय अनुसन्धान बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत १ माघमा नेपालगन्ज उपमहानगरपालिका–१८ सुर्जीगाउँको तोरीबारीमा मगरको हत्या गरिएको थियो । घटनाको दोस्रो दिन धारिलो वस्तुले विक्षिप्त रुपमा काटिएको अवस्थामा मगरको शव फेला परेको थियो ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ नाबालकसहित ७ जना अभियुक्तलाई सार्वजनिक गरेका थिए । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दहवाका २४ वर्षका कर्कि भन्ने दिनेशकुमार कुर्मी …

प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस
![]()
काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।
त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन्।

सशस्त्र प्रहरीका ९ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय
![]()
काठमाडौं । सशस्त्र प्रहरीका नौ जना उपरिक्षक (एसपी)लाई बरिष्ठ उपरिक्षक पदमा (कामु) बढुवा गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतबार सशस्त्रको मुख्यालयमा पठाइएको छ ।
सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् । प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल लाई एसएसपीमा बढुवा गरिएको छ ।
सशस्त्र प्रहरी नियमावली अनुसार एसपी पदमा ४ बर्ष सेवा अवधी नपुगेको कारण उनिहरुलाई कायम मुकायम एसएसपी मा …

">नेपाली सेनामा भर्ना खुल्यो, ११ पदमा दरखास्त आह्वान
![]()
नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ ।
मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो ।
सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि …

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
![]()
काठमाडौं । सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक ९डीआईजी०मा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।
जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।

नेपाल प्रहरीका ९ एसएसपीको डीआईजीमा बढुवा सिफारिस
![]()
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि नौंजना पुगेको हो । यसअघि ४ जना डिआइजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।
बढुवा सिफारिस …