नम्रता बनिन् ‘मिस नेपाल वर्ल्ड ’
![]()
मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।
नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् । नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्।
त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया …

">एक महिनामा धेरै च्यानल क्लिन फिड भएर आउने
![]()
काठमाडौं / सरकारले ७ कात्तिकदेखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाएपछि बन्द भएका अधिकांश सशुल्क च्यानल एक महीनाभित्र आइसक्ने भएका छन्। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माका अनुसार यसअघि नेपालमा व्यापार गरिरहेका सशुल्क च्यानलमध्ये अधिकांशले क्लिन फिड बनाउन इक्वीपमेन्ट जडान गरिरहेका कारण यही डिसेम्बरभित्र सबैजसो च्यानल आइसक्ने छन्।
स्टारका सबैजसो च्यानलले तयारी गरिरहेका छन्। यसका ३२ वटा च्यानल यही नोभेम्बरभित्र आइसक्ने गरी तयारी भइरहेको छ भने बीबीसी, सीएनएन, अल जजिरासहितका च्यानल पनि सकारात्मक देखिएका छन्। “ती विदेशी च्यानलले मागेको शुल्क हामीले तिर्न नसक्ने हो कि भन्ने मात्रै चिन्ता हो। …

महानगरको आदेश अदालतद्वारा रद्द, कंगनाको जीत
![]()
एजेन्सी। बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ ।
अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् । बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो ।
निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् । उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको …

प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक
![]()
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ।
प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन्। पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वा प्रचण्डले लिएका छन्।
पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास रहेको प्रकाशन संस्था प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ
प्रचण्डले विभिन्न समयमा तात्कालिक विषयमा पार्टीका धारणा र वर्तमान …

‘जुन छायाँ घुमाईदे माया’ सार्वजनिक (भिडियो)
![]()
काठमाडौं । गायिका देबी घर्ती र मान बहादुर रोकायाको स्वरमा मौलिक तथा ठट्यौली देउडा गित ‘जुन छायाँ घुमाईदे माया’ सार्वजनिक भएको छ । संगित र साहित्यको क्षेत्रमा निकै सक्रिय अब्बल तथा बरिष्ट सर्जक राजेन्द्र शाह ‘बिपी’ को शब्द, लोकप्रिय कलाकार तथा सर्जक बिनोद बाजुरालीको संगीत संयोजन तथा मानबहादुर रोकायाको संगीत सृजना रहेको सो गीत म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।
भिम थापा र झरना बोहोराको अभिनय रहेको गीतको म्युजिक भिडियो भिम थापाले निर्देशन गरेका हुन । छायांकन डीबी रौलेले गरेका छन, भने भिडियोको सम्पादन प्रविन रश्मि मगरले गरेका हुन …

तीज पहिरनमा ब्युटिफुल दीपिका
![]()
काठमाडौं । पछिल्लो समय कलाकारितामा थुपै्र नवप्रतिभा भित्रिएका छन् । ती मध्यकी एक हुन् दीपिका थापा । दीपिका ३ वर्ष अगाडि सडक नाटक ‘सौन्दर्य चौतरी’बाट अभिनयमा भित्रिएकी हुन् । अहिलेसम्म आधा दर्जन नाटक, मानव, लौन जात्रै भो लगायत केही टेलिसिरियल र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थापा ललितपुर १४ ताछिखेलकी स्थायी बासिन्दा हुन् ।
केही छोटा चलचित्र समेत अभिनय गरेकी उनी केही दिन अगाडि मुर्हूत भएको फिल्म ‘लक्ष्य जिन्दगीमा’ समेत अभिनयको लागि अनुबन्धित भएकी छन् । सानैदेखिको रहरले कलाकारितामा रोजेको बताउने उनी स्कुल अध्ययन गर्दा नाच्ने, नाटक अभिनय गर्ने समेत गर्दथिईन् …

">२० वर्ष पुगिन् ‘दंगल’ गर्ल जायरा : धर्मका लागि छाडेकी थिइन् अभिनय
![]()
मुम्बई । जायरा वसीम २० बर्ष लागेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म सुपरहिट सावित भयो ।
उनको ‘दंगल’ अभिनय समेत धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म पनि हिट भयो ।
फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो …

">