सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रतिबन्ध फुकुवा
![]()
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ।
सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ। शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना …

निर्वाचन आयोग अब टाउको गन्ने प्रक्रियातिर
![]()
नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बनेको आरोप लागेपछि यो साताभित्र नेकपाका नेताहरूको टाउको गनेर विवाद निरुपण गर्ने प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरू लगभग सहमत भएका छन् । आयुक्तहरूमध्येका पुराना ईश्वरीप्रसाद पौड्यालले प्रचलित ऐन,नियम कानुन र विधिविपरित निर्णय गरेको अवस्थामा नोट अफ डिसेन्ट लेख्नसक्ने सुईंको थाहा पाएपछि आयोगका पदाधिकारीहरू जे पर्ला पर्ला भनेर गर्न खोजिएको निर्णयबाट एकाएक पछि हटेको बताइन्छ ।
अहिले नेकपाभित्रको विवाद निरुपण केन्द्रीय समिति सदस्यलाई बोलाएर एक एक गरी टाउको गन्नुबाहेक अरु विकल्प नरहेपछि आयोगले टाउको गन्ने प्रोसेसको बारेमा छलफल चलाएको हो । स्रोत भन्छ ‘त्यहि प्रोसेसमा …

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद बैठक आह्वान
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।
गत फागुन ११ गते प्रतिनिधिसघा विघटनको घोषणा बदर गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

दाहाल-नेपाल समूहले ६८ जिल्लामा तोक्यो अध्यक्ष र सचिव
![]()
नेकपा (दाहाल–नेपाल) समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। साेमबार जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएपछि नेकपा विभाजित भएको छ। दाहाल–नेपाल तथा ओली समूहले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै आएका छन्। यसअघि केन्द्रीय र प्रदेश नेतृत्व चयन गरेका थिए। अहिले दाहाल–नेपाल समूहले जिल्ला नेतृत्व पनि टुंग्याएको हो।
९ फागुनमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच बराबरीमा जिल्ला नेतृत्व चयन गर्ने सहमित भएको थियो। दुवै अध्यक्षबीच भएको नौ बुँदे सहमतिपछि आज जिल्ला नेतृत्व चयन गरेका हुन्। सोमबार चयन गरिएको जिल्ला नेतृत्वमा ३५ जिल्ला …

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला
![]()
१३ दिनभित्र अधिवेशन बोलाउन आदेश
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको हो। इजलासले १३ दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउन पनि आदेश दिएको छ। अब प्रतिनिधि सभाको बैठक २४ फागुनभित्र बोलाउनु पर्नेछ।
संवैधानिक इजलासमा जबरासँगै न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी थिए। सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको फैसला गरेको छ। इजलासको फैसला प्रधानन्यायाधीश जबराले …

लोकतन्त्रमा चुनाव अपरिहार्य : प्रधानमन्त्री ओली
![]()
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताउनुभएको छ । “केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।” एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गर्नुभयो ।
निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिनुभयो …

‘संविधानमा विघटन शब्द परेरमात्र हुँदैन, पूर्वसर्त पनि हेर्नुपर्छ’
![]()
काठमाण्डौ/प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिटमाथि टुंगोमा पुग्न संवैधानिक इजलासलाई सघाउने एमिकस क्युरीहरूको बहस सकिएको छ। शुक्रबार एमिकस क्युरीको रूपमा बहस गर्न आएकी वरिष्ठ अधिवक्ता गीता पाठकले झन्डै सवा २ घन्टामा आफ्ना राय दिइन्।
संविधानमा आँच आउने गरी कसैले पनि काम गर्न नहुने भन्दै उनले आफ्ना कुरा अघि बढाइन्। शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने मुलुकका विभिन्न अंगले अधिकार प्रयोग जहाँ जति पाएको छ त्यति नै गर्नुपर्ने उनको राय थियो। संविधान आधुनिक बनाए पनि यसलाई चलायमान बनाउने कोही नभएको उनले बताइन्। प्रधानमन्त्रीका वकिलहरूले संविधानमा अवशिष्ट अधिकार भएको भन्दै विघटनलाई पुष्टि गर्न खोजेका थिए। वरिष्ठ …