यथास्थितिमा एमसिसी स्विकार्न सकिन्न : नेपाल
![]()
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश र जनताको हितमा हुने भएपछि मात्र एमसिसी स्वीकार गर्न सकिने बताए ।
‘सैन्य गतिविधि र सुरक्षासँग जोडिएका कुनै कार्यक्रम एमसिसीमा छैन भन्ने स्पष्ट पारेपछि मात्र स्वीकार गर्न सकिन्छ भनेर हामीले नेपाल भ्रमणमा रहेका उपाध्यक्षसँग स्पष्ट रूपमा कुरा राखेका छौँ,’ उनले भने, ‘एमसिसीले लगानी गर्ने रकमको लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गर्न पाउनुपर्छ पनि हामीले भनेका छौँ।’
अरू कुनै दलजस्तो एकीकृत समाजवादी विदेशी सामु लम्पसार नपर्ने …

पाँचदलीय गठबन्धनको बैठक
![]()
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
संसद्बाट एमसीसी पास गर्ने विषय र एमसीसीकै उपाध्यक्ष फतिमा सुमारलगायतको नेपाल भ्रमणले राजनीति तातेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र संसद् सञ्चालनका विषयमा छलफल गर्न पाँचदलीय गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।
बैठकमा सरकारका मन्त्रीहरूसमेत सहभागी छन् । गठबन्धनको बैठकलगत्तै …

नेकपा (एस)ले स्थायी समिति, सचिवालय र प्रदेश इन्चार्ज टुंग्यायो
![]()
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ।
आइतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए। तुलाधरका अनुसार पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमालको स्थायी कमिटी गठन गरिएको हो।
पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र …

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ …

‘प्रतिगमनकारीबाट जनताको उपलब्धि खतरामा’
![]()
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छन् ।
पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकमा सो पार्टीका प्रमुख सचेतकसमेत रहेका उनले भने, “जनताले लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउन सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।”
त्यस्तै पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारका सदस्यलाई निःशुल्क उपचार गरिने बताए ।
उनले स्तन, पाठेघर क्यान्सरलगायत रोग लागेका नागरिकको पनि …

वामदेव गौतम दिए एमालेबाट राजीनामा
![]()
काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । स्वकीय सचिव दिपक टमाटाले गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको जानकारी दिए ।
गौतमले एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै आएका थिए । उनले बुझाएको राजीनमा पत्रमा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।
राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध …

मन्त्रिपरिषद् बैठकका १४ निर्णय
![]()
काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सरकारले सार्वजनिक गरेको छ । बैठकले स्वीस सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाका लागि दिने करिब एक अर्ब ९३ करोड सहयोग स्वीकृत गर्नेदेखि चीनसँगको सीमा समस्या अध्ययन गर्नेलगायतका निर्णय गरेको छ ।
यी हुन मन्त्रिपरिषदका १४ निर्णय
१. स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १४ दशमलब ७ मिलियन अर्थात् करिब एक अर्ब ९३ करोड स्वीकार गर्ने,
२. मेवा र नलगार्ड सवस्टेसनमा पररेका दुईजना व्यक्तिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने,
३. माओवादी सेनाका घाइते, …