बुटवलको एक होटेलमा गोली चल्यो, एकजना घाइते

Loading

बुटवल/ मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ ।
रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाका अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा आइतबार बिहान नौ बजेतिर सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गएका थिए । प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको …

">
  • पिसीआरको नक्कली रिपोर्ट बनाउने व्यक्ति पक्राउ

    Loading

    बाँके । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।  अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्ट नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई …

  • बबई नदी तटबन्धको काम तीव्र ,जोखिम क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गरिँदै

    Loading

     –मेनका चौधरी    
    गुलरिया , २१ कात्तिक ।  बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ ।  अठ्चालीस किलोमिटर दायाँ र ४६ किलोमिटर बायाँ तटबन्ध गर्दै बारवर्दिया गुलरिया जोखिम क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गरिँदै आएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने गुरुयोजनानुसार कटान नियन्त्रण गर्न तटबन्धन हुँदैछ । गुरुयोजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८ किलोमिटर तटबन्धन निर्माण हुने बबर्ई औरही र मानखोला नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाका प्रमुख नारायाण सुवेदीले जानकारी दिनुभयो ।    
         …

  • दुई भारतीयले बनाए नेपाली नागरिकता

    Loading

    कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् ।

    बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ ।

    बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । …

  • भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छः मुख्यमन्त्री पोखरेल

    Loading

    बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताएका छन् ।

    प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पारे । प्रदेशको राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको जानकारी दिँदै भने, ‘यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत समेट्छ ।’

    मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको …

  • लुम्बिनी प्रदेशका सभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कोरोना पुष्टि

    Loading

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रुत स्वाव परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उहालाई रातिदेखि ज्वरो आएको थियो । सिटामोल खादा पनि ज्वरो नबस्ने र सरीर पनि कमजोर हुदै गएपछि दिउँसो २ बजे उहाँ परिक्षणकालागि लुुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए ।

    सभामुख अहिले निवास रामनगरको आइसोलेसनमा छन । सभामुखमा कोरोना देखिएपछि निवास र सचिवालयका अन्य कर्मचारीको पनि पीसीआर परिक्षण गरिएको छ । अरुको भने नतिजा नआएको सभामुखको निजी सचिवालयले जनाएको छ ।  शुक्रबार दिउसो मात्रै प्रदेशका …

  • राजधानी भालुवाङमै हुनुपर्ने पक्षमा कांग्रेसका १० नेता

    Loading

    असोज १९, दाङ । नेपाली कांग्रेसका १० जना नेताले ५ नम्बर प्रदेशको राजधानी भालुवाङ आसपासको देउखुरी उपत्यकालाई तोकेको भन्दै प्रदेश सरकारको निर्णयको स्वागत गरेका छन् ।कांग्रेस केन्द्रीय समितिमा रहेका प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँड र चन्द्र भण्डारी बाहेकका सबै केन्द्रीय सदस्य भालुवाङ राजधानीको पक्षमा देखिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको नेतृत्वमा कपिलवस्तु पश्चिमका १० जना नेताले विज्ञप्ति निकालेर प्रस्तावको समर्थन गरेका हुन् । 

    केन्द्रीय सदस्य गिरी किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्ने …

  • दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप जारी
    दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप जारी

    Loading

    बुटवल, १९ असोज । दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेपाल कम्युनिस्ट पार्टीले ह्वीप जारी गरेको छ । सोमबार विहान बसेको प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

    नेकपा प्रदेश ५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिएका छन् । ढकालले भने, सरकारले निर्णय गरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न ह्वी जारी गर्ने निर्णय भएको छ । नेकपाको ह्वीपसँगै दाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित हुने सम्भावना बढेको छ ।

    प्रदेश ५ को ८७ प्रदेश …

  • मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा
    मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा

    Loading

    बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

    प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

    मुख्यमन्त्री शंकर पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडिमा समेत क्षति भएको छ। प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।

    राजधानी सार्ने प्रस्तावको विरोधमा …

  • व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण
    व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

    Loading

    परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् । जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती सुरु गरिएको छ ।

    शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती सुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताए । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती सुरु गरेको हो । सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!