सुवासलाई जनार्दनको प्रश्न : संसद विघटनमा तपाईंको राय के हो ?

Loading

दैलेख । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले प्रतिनिधि सभा विघटनप्रति संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई मौनता तोड्न आग्रह गरेका छन् । शनिबार दैलेखको दुल्लुमा आयोजित विरोधसभामा नेता शर्माले संविधानविपरित प्रधानमनत्रीले संसद विघटन गर्दा कसरी प्रधानमन्त्रीसँगै बस्नुभएको छ भन्दै प्रश्न गरे । 
‘संविधान निर्माणका बेलामा संविधान सभाको अध्यक्ष हुुनुहुन्थ्यो सुवासचन्द्र नेम्वाङ । आज यो संविधान अनुसार गठन भएको संसद विघटन गर्ने प्रधानमन्त्रीसँग उहाँ कसरी बस्नुभएको छ ? उहाँले नेपाली जनतालाई जवाफ दिनुपर्छ’, शर्माले भने,‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा उहाँ आज किन मौन हुनुहुन्छ ? म दैलेखको दुल्लुवाट सुवास …

">
  • एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

    Loading

    खलंगा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ सुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन । 
    जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए …

  • पैतिस वर्ष अघि शुरु भएको विमानस्थल अब ७ महिनापछि बन्ने

    Loading

    कालीकोट । निर्माण सुरु गरेको ३५ वर्ष बितिसक्दा समेत कालिकोटको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । राजनैतिक खिचातानिका कारण ३५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको विमानस्थल यतिबेला निर्माण कार्य धमाधम भइरहेको छ ।
    गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टका अनुसार अहिले सडक गाउँपालिकासम्म पुगिसकेको छ । विमानस्थलका लागि पनि सडक मर्मत सुधारको कार्य भइरहेको छ । उनका अनुसार सुनथराली विमानस्थलमा हाल घेरबार, टावर, फिल्ड कालोपत्रे लगाएतका काम भरहेका छन् ।
    अबको ६–७ महिनापछि कालिकोटबासीले जहाज चढ्न पाउने छन् । टावर, घेरवार,भवन, फिल्ड मर्मतका लागि २० करोड ६२ लाख …

  • कर्णाली प्रतिष्ठानमा आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने

    Loading

    जुम्ला, ५ कात्तिक। कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशंैको पूर्वसन्ध्यामा सरकारले एमबीबीएस विज्ञान पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको हालसम्मको काम र आगामी शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारले ५ सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति दिएपछि कर्णाली प्रतिष्ठानले विश्वविद्यालय स्तरको मान्यता पाएको भन्दै आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि तयारी भईरहेको जानकारी दिनुभयो ।

    प्रतिष्ठानले वडा दशैंको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सार्वजनिक गरिएको शैक्षिक प्रतिवेदनमा २०७६ साल पुस १४ गते प्रधानमन्त्री तथा …

  • अविश्वासको प्रस्ताव प्रकरण, दुइ पक्षद्धारा छुट्टै बैठक वोलाइयो

    Loading

    सुर्खेत २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध नेकपा कर्णाली प्रदेशको संसदीय दलमा आइबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा उत्पन्न राजनीतिक तरंग वालुवाटार र खुमलटार सम्म पुगेको छ । नेकपा कर्णाली प्रदेशमा चुलिएको विवाद झन उग्र हुने देखिएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्रवहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेका छन । शाहलाई जिम्मेवारीवाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन ।

    मुख्यमन्त्री शाही विरुद्ध आइतवार दलका वहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दलमा दर्ता गरेपछि प्रमुख सचेतक शाहले …

  • जाजरकोटमा जीप दुघर्टना वडाध्यक्षसहित ६ जनाको मृत्यु

    Loading

    जाजरकोट : जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। एक जना गम्भीर घाइते भएका छन्।

    जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको मृत्यु भएको छ।

    त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र …

  • कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

    Loading

    काठमाडौँ । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।
    सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको …

  • भारतबाट बाबु खोज्दै चार बालबालिका जुम्ला पुगे
    भारतबाट बाबु खोज्दै चार बालबालिका जुम्ला पुगे

    Loading

    जुम्ला, १३ असोज । ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनीहरुले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् ।तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशिष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।उनीहरुले आफूहरु चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन् । …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!