सल्यानमा जिपले ठक्कर दिँदा दुई जना छात्राको मृत्यु, तीन घाइते

Loading

सल्यान । सल्यानमा शुक्रबार बिहान जिपले ठक्कर दिँदा दुई जना छात्राको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु २ च ५७०१ नम्बरको डबल क्याप जिपले शारदा नगरपालिका– ६ बाङ्गे सल्लाका नजिकै सडक छेउमा वसिरहेका छात्राहरुलाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी शारदा नगरपालिका– ६ बरला निवासी १८ वर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षिया सुनिता नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा दाङ जिल्लाको राम्रीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका रेखा र सुनितालाई छाती …

">
  • वडा कार्यालयमा आगजनी

    Loading

    सुर्खेत । सुर्खेतमा वडा कार्यालय आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार बिहान आगजनी गरेका हुन् ।
    प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् । आगजनीबाट कार्यालयको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधबार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजानी भएको उनले बताए ।
    प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । लामिछानेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका …

  • भैँसी किन्ने बहानामा वास मागेर लुटपाट

    Loading

    दैलेखको भैरवी गाउँपालिका– १ रावतकोट गुयाली टोलमा बिहीबार राति भैँसी किन्ने बहानामा वास मागेर बसेका तीनजनाको समूहले स्थानीयलाई विष खुवाएर बेहोस बनाई लुटपाट गरेकाे छ । 
    बिहीबार साँझ ५ बजे भैँसी किन्ने बहानामा अज्ञात तीनजना मान्छेको समूहले रावतकोटका सेते खत्रीको घरमा वास मागेको र खानामा औषधि मिसाई बेहोस बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बेहोस बनाएपछि गरगहना र रकम लुटेको स्थानीयले बताए । 
    बेहोस भएका रावतकोट गुयाली टोलका ६९ वर्षे माग्ली खत्री र ४८ वर्षे नन्नकला खत्रीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याई सामान्य उपचार पछि पुनः सुर्खेत पठाइएको जिल्ला प्रहरी …

  • राउटे युवतीलाई होटलमा राखेर भिडिओ बनाउने तीन जना पक्राउ

    Loading

    लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको  गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
    पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए। उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको हो। भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन्। ती युवाहरूले भने जबर्जस्ती भिडिओमा युवतीलाई बोल्न लगाएका छन्।
    सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले …

  • कर्णाली प्रदेशका दुई मन्त्रीले आज सपथ लिंदै

    Loading

    सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज हुने भएको छ।
    नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ नियुक्त भएका हुन्। सपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए ।
    सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको निर्णयअनुसार उनीहरु मन्त्रीमण्डलमा सहभागी भएका हुन्। एमालेले चैतको पहिलो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो। वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्षले जोगाइदिएको हो …

  • फ्लोर क्रस गर्ने एमालेका चार संसदहरु पदमुक्त

    Loading

    सुर्खेत, १३ बैशाख । फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो ।
    वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यहरुलाई सांसद पद नहरने गरी र पार्टीको सदस्य समेत नरहने गरी एमालेले कार्वाही गरेको थियो ।बैठकमा सभामुख राज बहादुर शाहीले फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, अमर बहादुर थापा र नन्दसिंह बुढाले दल त्याग गरेको सुचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको र राजनीतिक दल सम्बन्धि ऐन र प्रदेश निमावली …

  • ‘फ्लोर क्रस’पछि एमालेमा भाँडभैलो

    Loading

    सुर्खेत । नेकपा एमालेका चार सांसदले आफ्नै पार्टीले ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा मतदान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसले पनि सहयोग गरेको थियो । शुक्रबार भएको मतदानमा शाहीले २२ मत पाएका थिए । माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ जना र नेकपा एमालेका चार सांसदले मतदान गरे ।
    उनले विश्वासको मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । राप्रपा भने तटस्थ बसेको थियो । नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ …

  • मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
    मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    Loading

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार भएको मतदानमा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीले आवश्यक मत प्राप्त गरेका हुन् । ३९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए । मुख्यमन्त्री शाहीलाई विश्वासको मत पाउनका लागि २० जना सांसदको समर्थन आवश्यक थियो ।  

    नेकपा एमालेका अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका छन् । फ्लोर क्रस गर्नेहरु एमालेको माधवकुमार नेपाल समुहका सांसद हुन् । यि मध्ये प्रकाश ज्वाला र नन्दसिंह …

  • संविधानको रक्षा र स्थायित्वको लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव
    संविधानको रक्षा र स्थायित्वको लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव

    Loading

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले संविधानको रक्षा र स्थायित्वको लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन्।
    आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलले मात्र लिएकाले पछिल्लो समस्या आएको बताउँदै नेता शर्माले राजनीतिक स्थायित्वका लागि भन्दै सो प्रस्ताव गरेका हुन्। पूर्व-गृहमन्त्रीसमेत रहेका नेता शर्माले सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी,पत्रकार तथा महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि सीमित राजनीतिक दलको हातमा परेकाले अहिले संविधानविरोधी कदम बेहोर्नु परेको बताए।
    प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रममा नेता शर्माले …

  • विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते 
    विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते 

    Loading

    सुर्खेत / मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । 

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठीबाट स्ववियु सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छन् । स्ववियु सभापति झक्कु शाहीले ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार गरेको बताए ।
    उनका अनुसार आइतबार बिहान ११ बजे विद्यार्थीहरू ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालय पुगेका थिए । इन्जिनियरिङ संकायका विद्यार्थीहरू …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!