जात व्यवस्थाको अन्त्य नै दलित साहित्यको वैचारिकी – आहुति
![]()
कवि, उपन्यासकार, सांस्कृतिक चिन्तक तथा माक्र्सवादी बौद्धिक आहुति विसं २०४० को दशकदेखि नेपालको प्रगतिवादी साहित्य र चिन्तकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँका ‘तपस्वीका गीतहरू’ र ‘गहुँगोरो अफ्रिका’ दुई कविता सङ्ग्रह, ‘नयाँ घर’ र ‘स्खलन’ दुई उपन्यास प्रकाशित छन् । ‘नेपालमा वर्ण व्यवस्था र वर्गसङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ‘दलन’ टेलिशृङ्खला पनि उहाँका प्रभावशाली रचना हुन् । उहाँको ‘गहुँगोरो अफ्रिका’ कविता नेपाली प्रगतिवादी काव्यवृत्तमा दलित मुक्तिचेतना र दलित सौन्दर्यदृष्टिलाई सर्वाधिक मुखर स्वर दिने रचना मानिन्छ । उहाँले नेपाली समाज तथा संस्कृति, दलित मुक्ति आन्दोलन र साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा निरन्तर बौद्धिक हस्तक्षेप गर्दै आउनुभएको छ । …

">प्रचण्ड होइन, माओवादी लिगेसी छाडेको हुँ
![]()
माओवादी सशस्त्र संघर्षकालदेखि प्रचण्डका प्यारा मानिएका लेखराज भट्टलाई अहिले ओलीतिर ढल्किएको आरोप लागेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएपछि भट्टका अभिव्यक्तिले पनि भट्ट प्रचण्डसँग टाढिएको देखिन्छ। भट्ट भन्छन्, ‘प्रचण्डलाई होइन, माओवादीको लिगेसी मात्रै छाडेको हुँ।’ बजारको आपूर्तिको अवस्था बुझ्न र बैतडीमा फस्फोरस खानी निरीक्षणका लागि सुदूरपश्चिम आएका मन्त्री भट्टसँग अन्नपूर्ण पोस्ट्का शिवराज भट्टले गरेको कुराकानी :
तपाईंलाई प्रचण्डलाई छाडेको आरोप लागेको छ नि ?
(मुस्कुराउँदै) त्यो आरोपका लागि मात्र आरोप हो। मैले प्रचण्डलाई होइन माओवादी ‘लिगेसी’ छाडेको हुँ। कसैले मलाई ओलीतिर ढल्कियो पनि भन्छन्। ओलीलाई चिनाउने त तिनै प्रचण्ड नै हुन्। प्रचण्डले पार्टी …

">नेपाल ‘रेल्वे’ युगमा प्रवेश गरिसक्यो
![]()
विगतमा रेलसेवा नेपालमा थियो तर ध्वस्त बनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल गुडाइन्छ भन्दा कागजको रेल सडकमा तेस्र्याएर खिल्ली उडाइयो अल्छी कुरौटेहरूबाट । तर, लामो प्रतीक्षाका रूपमा रहेको रेल आएसँगै रेल सपना यथार्थमा परिणत भएको छ । रेल चाँडै नै नियमित सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ बताउनुहुन्छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका साथै मुलुकमा रेलसेवाको विकासका लागि भइरहेका प्रयासबारे मन्त्री नेम्वाङसँग गोरखापत्रका समाचारदाता भउचप्रसाद यादवले गर्नुभएको कुराकानी : नेपाली भूमिमा नयाँ रेल आउँदा कस्तो महसुस गर्नुभएको छ ?
नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र जनमतको जगमा उभिएर गठन भएको …

">सीमाबारे हामीसँग कुनै अधिकार छैन
![]()
दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिए पनि भारतले फिर्ता गरेको छैन। वर्षौंदेखि भारतको कब्जामा रहेका यी क्षेत्रमा नेपालको पहुँच स्थापित हुन सकेको छैन। भारतीय सुरक्षकर्मीले नेपालीलाई कालापानीमा प्रवेश गर्नै दिएका छैनन्। उल्टै वार्ता पनि टार्दै आएको छ। यस्तो अवस्थामा स्थानीय सरकार के गरिरहेको छ ? अतिक्रमित भूमि फिर्ता गर्न के पहल भइरहेको छ ? ती ठाउँमा नेपालको पहुँच कसरी पुर्याउने ? यिनै विषयमा व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीसँग अन्नपूर्ण पोस्ट्का दार्चुला सहकर्मी सुन्दरसिंह धामीले गरेको कुराकानी :
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर देशको नयाँ …