तीन दशकपछि हवाई यात्रा शुरु

Loading

टीकापुर / पचासको दसकमा बन्द भएको हवाइ सेवा तीन दशकपछि आएर आइतबारबाट शुरु भएको छ ।

">
  • माओवादीबाटै राष्ट्रपति बनाऔं समेत भनेका हौं : प्रदीप ज्ञवाली

    Loading

    नेकपा एमालेका बौद्धिक नेताको रुपमा चिनिन्छन् प्रदीप ज्ञवाली। पछिल्लो पटक माओवादी र एमालेको बीचमा गठबन्धन बनाउन उनले भूमिका खेलेका थिए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन नजिकै आउँदा वाम गठबन्धन भत्कियो। पाँच वर्ष चल्ने भनिएको एमाले-माओवादी गठबन्धन दुई महिना नपुग्दै टुट्यो।
    २०७४ सालमा नेकपा हुँदा पनि शक्तिशाली नेताको रुपमा रहेका ज्ञवाली भने सधैं वाम एकताको पक्षमा देखिँदै आएका छन्। पछिल्लो पटक माओवादी र एमालेबीच बनेको गठबन्धन टुटेसँगै यही सेरोफेरोमा रहेर एमाले उपमहासचिव ज्ञवालीसँगको कुराकानी:

    एमाले र माओवादीमा मिलेर सरकार गठन गर्ने रहर देखिन्छ तर लामो समय चल्दैन। २०७२ मा बनाएको गठबन्धन २०७३ …

  • रामलाल जोशीको ‘बाआमा’: सबैका लागि शक्ति र सम्बन्ध!

    Loading

    झन्डै डेढ दशक शिक्षण पेसामा बिताएका रामलाल जोशीले २०५७ सालमै साहित्य क्षेत्रमा पाइला टेकेका थिए। २०५७ मा प्रकाशित ‘हत्केलामा आकाश’ गजलसंग्रहपछि साहित्यसिर्जनामा ‘मौन’ रहेका उनले २०७२ सालमा ‘ऐना’ ल्याए। सुदूरपश्चिमको धनगढीमा रहेर गरेको सिर्जनाले मदन पुरस्कार जितेपछि साहित्य क्षेत्रमा उनी जबर्जस्त रुपमा ‘स्थापित’ भए। त्यसपछि उनले पहिलो उपन्याश ‘सखी’ ल्याए, नयाँ कृतिको रुपमा अब ‘बाआमा’मार्फत् पाठकमाझ आउँदैछन्। मदन पुरस्कार विजेता ‘ऐना’का लेखक जोशीको नयाँ कृति ‘बाआमा’ लेखनको सन्दर्भमा नेपाल लाइभका लागि धनु विश्वकर्माले गरेको कुराकानी:
    तपाईंको नयाँ कृति ‘बाआमा’ आउँदैछ, यसको मूल थिम चाहिँ के हो नि र ?
    थिम त …

  • ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच आवश्यकताभन्दा बढी निकटता देखियो’

    Loading

    ‘बाघ करायो, बाख्रा पनि हरायो भनेजस्तो भएको छ’
    काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन रहँदा चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गरेपछि प्रधानमन्त्री नै प्रतिवादमा उत्रिए । सडकबाट फैसला दिन खोजेको भन्दै उनले सार्वजनिक मञ्चबाटै पूर्वप्रधानन्यायाधीशहरूको आलोचना गरे ।
    तर कानुन व्यवसायी तथा जानकारहरू भने पूर्वप्रधानन्यायाधीशले होइन, प्रधानमन्त्रीले अदालतलाई दबाब दिइरहेका छन् भन्छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की पनि प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच आवश्यकताभन्दा बढी निकटता देखाएको बताउँछन् ।

    उनले भने, त्यही कारणले बाहिर शंका भएको छ । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शंका गरिएजस्तै निर्णय सुनाउनुहुन्छ भन्ने छैन । अझै …

  • ‘काँग्रेस प्रतिगमनको मतियार र संविधानविरुद्ध हतियार बन्दैन’

    Loading

    प्रतिनिधि सभा विघटनपछि पुनः स्थापना गर्ने कि निर्वाचन भन्नेमा राजनीतिक दलहरुरू ध्रुवीकृत छन् । ५ पुसमा सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाख १७ र २७ गतेलाई मध्यावधि निर्वाचनको घोषणा गरेको छ ।
    प्रतिनिधि सभा पुनः स्थापना गर्ने कि निर्वाचन भन्ने फैसला अदालतबाट आउन बाँकी छ । यतिबेला अदालतको फैसला र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रस्ट नीति प्रतीक्षाको विषय बनेको छ । प्रतिनिधि सभा विघटन भएको दुई हप्तासम्म पनि पुनः स्थापना गर्ने कि निर्वाचन भन्नेमा काँग्रेस अझै अलमलमा छ । औपचारिक धारणा बनाउन पुस ७ गतेबाट बसेको पार्टी केन्द्रीय कार्यसमितिको …

  • ‘चिनियाँ नेता झगडा मिलाउन आएका होइनन्’

    Loading

    स्वाभिमानी देश नेपालमा कसैको प्रभाव परेको छैन
     नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक कलहका कारण विभाजन भएका बेला नेपालमा चीनको चासो बढेको छ। नेकपामा आन्तरिक विवाद चर्किंदा राजदूत होउ यान्छी यसअघि निकै दौडधुप गर्ने गरेकी थिइन्। हाल नेकपा विभाजन भएको सन्दर्भमा चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली नै आएको छ।
    नेपालमा हुने हरेकजसो राजनीतिक घटनाक्रममा छिमेकी भारत र चीनको प्रभाव रहन्छ भन्ने स्वाभाविक बुझाइ छ। तर, पछिल्ला घटनाहरूमा विदेशीहरूको खुलेआम चलखेल देखिँदै गएको छ।
    नेकपा विभाजन भएर अनौपचारिक रूपमा दुईवटा भइसकेपछि अहिले आएको चिनियाँ टोलीले पार्टी मिलाई दिन …

  • प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ

    Loading

    घनश्याम भुसाल, नेकपा नेता
    जननिर्वाचित प्रतिनिधिसभा विघटन देशका लागि एउटा भयानक राजनीतिक भूकम्प हो, त्यो भूकम्पलाई पछ्याउँदै अनेक परकम्पहरू आइरहेका छन्, आउने क्रम जारी छ । यसबीचमा ऐतिहासिक जनमत भएको सत्तारूढ नेकपा विभाजित भएको छ । त्यति मात्र होइन, सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ, ती सरकारका मुख्यमन्त्री पनि अस्तित्व रक्षाको संघर्षमा छन् । हिजो केपी ओलीसँग एउटै मन्त्रिपरिषद्मा भएका नेताहरू आज सडकमा नारा लगाउने अवस्थामा छन् भने संसद् विघटन गरेकोमा ओलीको विरोध गर्ने नेताहरू शीतलनिवास पुगेर मन्त्रीको शपथ खाएका छन् । यो विषय कतिपयका लागि घोचक लाग्न सक्छ, तर कतिपयका …

  • निर्वाचन गर्ने नियतले संसद् विघटन गरिएको होइन : रामचन्द्र पौडेल
    निर्वाचन गर्ने नियतले संसद् विघटन गरिएको होइन : रामचन्द्र पौडेल

    Loading

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका छन्। त्यसपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेसमा एकमत देखिएको छैन। तर कांग्रेसले सोमबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र कांग्रेसभित्र देखिएको विवादमा केन्द्रित रहेर नेता रामचन्द्र पौडेलसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी :
    सन्चै हुनुहुन्छ ?
    म त ठिकै छु, तर प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार प्रयोग गरेर देशलाई अस्थिरतातर्फ धकल्न थाले, त्यसले चिन्तित बनाएको छ।  
    प्रतिनिधिसभा विघटनले शक्तिशाली कम्युनिस्ट पार्टी विभाजित भएको छ, तपाई त …

  • आर्थिक विकासका पक्षमा काम गर्ने मेरो लक्ष्य हो
    आर्थिक विकासका पक्षमा काम गर्ने मेरो लक्ष्य हो

    Loading

    उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ।
    आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। ढकालसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी :

    तपाईंको चुनाव …

  • मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ
    मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

    Loading

    एक नजर, २०७७ कात्तिक १७ गते, सोमबार
    इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेखेको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसकेका छन । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाका बारेमा राससका लागि गलेश्वर संवाददाता धु्रवसागर शर्माले लिनुभएको अन्तर्वार्ताको अंशः
     
    २०७६ सालको मदन पुरस्कार तपाईँको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाई । देशकै प्रतिष्ठित पुरस्कार …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!