वन मुद्दा झेलेका नै वनमन्त्री

Loading

काठमाडौँ — वैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो ।
उपसमितिमा नेकपाका प्रेमबहादुर आले र कांग्रेसकी मीना सुब्बा सदस्य थिए । उक्त टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाका वन अनुगमन गर्न निस्किएको थियो । स्थलगत अनुगमनमा संयोजक यादव वन क्षेत्रका विषयमा खासै अनुभव नभएकाले पन्छिए । अनुगमनमा सबैतिर आले ‘हाबी’भए ।

कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुरअन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिए । वनमा काटिएका रूखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल …

">
  • जलवायु परिवर्तन साझा चुनौती : प्रधानमन्त्री

    Loading

    चाँदनी हमाल

    काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनुभयो ।यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उहाँले उल्लेख गर्नुभयोप्रधानमन्त्री ओलीले नेपालको हिमनदीको महìव उच्च रहेको बताउनुभयो । “जसले नदीका विविध पात्रहरूलाई पोषण …

  • जैविक विविधता संरक्षणमा उच्च प्राथमिकता

    Loading

    काठमाण्डौ, १५ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जैविक विविधताको क्षेत्रमा नेपालले राम्रो प्रगति हासिल गरेकोसमेत उहाँले प्रस्ट पार्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभाका क्रममा भएको जैविक विविधता शिखर सम्मेलनमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जैविक विविधताको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको महìवपूर्ण आयामका रूपमा रहेको औँल्याउनुभयो । शिखर सम्मेलनमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बहस भएको थियोे ।जैविक विविधताका स्रोतहरू मानव जीवन धान्ने आधार भएको प्रधानमन्त्रीले स्पष्ट पार्नुुभयो । “यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!