कक्षा १२ को परीक्षाका लागि मन्त्रिपरिषदमा प्रस्ताव
![]()
काठमाडौं । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो ।
उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र …

स्कुल खुलेपछि संक्रमण जोखिमको चिन्ता
![]()
काठमाडौँ — कोरोना महामारीका कारण ६ महिना बन्द रहेका विद्यालयहरू पुनः सञ्चालन हुन थालेका छन् । अभिभावक, विद्यार्थी, शिक्षकहरू त्रासका बीच शैक्षिक गतिविधिमा जुट्दा संक्रमण झनै फैलिने हो कि भन्ने चिन्ता पनि बढेको छ ।
काठमाडौंको चन्द्रागिरि–७ महादेवस्थानस्थित प्रभात माविको कक्षा ३ मा पठनपाठन गरिँदै। नगरपालिकाले शिक्षक र विद्यार्थीमा संक्रमण देखिए उपचार गर्ने प्रतिबद्धता जनाएपछि विद्यालय असोज १ गतेबाट खुलेको हो। तस्बिर : बिजु महर्जन/कान्तिपुर
काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, धादिङ, डडेलधुरा, गोरखा, लमजुङ, तनहुँ, हुम्ला, बाजुरा, मुगु, सल्यान, कालीकोट, रूपन्देही, चितवनलगायतका जिल्लामा भौतिक रूपमै शिक्षक–विद्यार्थी कक्षाकोठामा जुटेर पठनपाठन हुन थालेको छ । स्थानीय तह र …