कक्षा ११ र १२ गणित विषय अध्ययन गर्ने बाटो खुल्यो
![]()
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रकाे बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी …

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमलाई सर्वोच्चले दियो वैधता
![]()
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।
मंगलबार सर्वोच्च अदालतले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अधिकार क्षेत्रको विषयमा प्रश्न उठाएर अदालतमा रिट परेको थियो । रिटमा निर्णय नहुँदा लाखौँ विद्यार्थी मारमा परेका थिए । कक्षा १ र ११ मा देशभर राष्ट्रिय प्रारूपअनुसार नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ ।
कक्षा ११ मा अधिकांशले नयाँ पाठ्यक्रमअनुसार पढाए पनि केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पढाएका थिए । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली …

शिक्षकले एक जिल्लाबाट अर्कोमा सरूवा नपाउने
![]()
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ।
केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ।
‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ।
केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउनेछन्। …

शिक्षामन्त्रीदरा ‘इ क्लास नेपाल’को शुभारम्भ
![]()
काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरे । उनले विद्यार्थीलाई सहज एवं सरल ढङ्गबाट विकसित सामग्रीको खोज गर्न, अध्ययन गर्न सकुन् भन्ने अभिप्रायसहित तयार गरिएको सो एप्सले कोभिड–१९ पछि प्रभावित दूरराजका बालबालिकालाई लाभ पुग्ने बताए ।
उनले सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न निर्देशिका र शैक्षिक सामग्रीको विकास गरी वितरण गर्दै आएको जानकारी दिए । महामारीपछि मन्त्रालयले गत जेठ १८ गते …

निजी विद्यालयमुक्त बन्दैछन् पालिकाहरू
![]()
काठमाडौं / विभिन्न स्थानीय तहहरू संस्थागत विद्यालयलाई विस्थापन गर्दै जान थालेका छन्। कतिले ‘संस्थागत विद्यालयमुक्त’ घोषणा गरिसकेका छन्। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाले गाउँपालिकालाई संस्थागत विद्यालयमुक्त गाउँपालिका भनेको छ। गाउँपालिका राष्ट्रिय महासंघले प्रकाशित गरेको ‘गाउँपालिकाहरूको असल अभ्यास पुस्तकमा पूर्वखोला संस्थागत विद्यालयमुक्त पालिका भएको उल्लेख गरिएको छ।
पुस्तकका अनुसार पाँचओटा संस्थागत विद्यालयमा अध्ययनरत ६३२ जना विद्यार्थी सामुदायिक विद्यालयमा स्थानान्तरण भएका छन्। पूर्वखोला गाउँपालिकाले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्न संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन गरिदिएको हो।
गाउँपालिकाभित्र ३८ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालय रहेकोमा शैक्षिक सत्र २०७६ देखि ५ वटै संस्थागत …

कक्षा १२ को फिजिक्सको परीक्षा रद्ध भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
![]()
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिहीबार लिइएको फिजिक्स विषयको परीक्षा रद्ध नभएको स्पष्ट पारेको छ ।
फिजिक्सको परीक्षा रद्ध भएको र १७ मंसिरमा पुनः परीक्षा लिने भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा आएको भन्दै बोर्डले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।
बोर्डको आधिकारिक वेबसाइटबाहेकका कुनै पनि सूचनालाई आधिकारिक नमान्नसमेत बोर्डले अनुरोध गरेको छ ।

कक्षा १२ को परीक्षा : संक्षिप्त पूर्णांकको ४१ विषयका नमुना प्रश्नपत्र सार्वजनिक
![]()
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ४१ विषयका संक्षिप्त पूर्णांकका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । बोर्डले आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्यांकनका लागि नमुना प्रश्नपत्र सार्वजनिक गरेको हो ।
कोभिडका कारण स्थगित भएको कक्षा १२ मा ४० प्रतिशत मूल्यांकनका लागि बोर्डबाट परीक्षा लिइने र विद्यार्थीमा अन्योलता नहोस् भनेर नमुना प्रश्नपत्र सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । बोर्ड धेरै विद्यार्थी संख्या हुने ४१ विषयको नमुना प्रश्नपत्र वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
बोर्डले सैद्धान्तिक परीक्षाको नम्बरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै मूल्यांकनका लागि परीक्षा …