कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण
![]()
टीकापुर/ कालिका इंग्लिश बोर्डिङ स्कुल टीकापुर ६ नारायणपुरले शुक्रबार पुरस्कार वितरण कार्यक्रम आयोजन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर कडायतको अध्यक्षतामा भइरहेको उक्त कार्यक्रममा विद्यालयबाट आन्तरिक तथा बाह्य खेलकुदमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई प्रदान गरिदैछ ।
यसैगरी शैक्षिक सत्र २०८० का परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याएकाहरुलाई समेत पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल परम भक्त जोशी, शिक्षकहरू विश्वनाथ शाह (चटनी), दीपक धामी, डीपी भण्डारी, दीपक धामी, चेतु कडायत, सङ्गीता कडायत, भरत पहेली, बीरेन्द्र चौधरी, अभिभावक नैनसिंह ओड लगायतले पुरस्कार प्रदान गरेका थिए।
विद्यालयले यस वर्ष आन्तरिक …