प्रतिनिधि सभा निर्वाचनमा ८७ दल सहभागी हुने

Loading

काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा ८७ वटा राजनीतिक दल दर्ता भएका छन् ।
त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै समूहमा सहभागी हुने दलको सङ्ख्या ४ रहको छ ।
त्यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२ र गण्डकीमा ६६ दल सहभागी हुने भएका छन् । यसैगरी लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने आयोगले जनाएको छ ।
प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या ४/४ वटा रहेका छन् । सरकारले प्रतिनिधि सभा …

">
  • प्रदीप गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा

    Loading

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
    उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।
    पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ …

  • ‘दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने गरौं’

    Loading

    काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका छन्।
    महामन्त्री शर्माले कुनैपनि व्यक्ति एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्।
    शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्नुपर्ने तर्क अघि सार्दै उनले भने, ‘एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिनु हुँदैन।’
    एक अर्को प्रसंगमा उनले राजनीतिमा दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । ‘दलहरुले आ(आफ्नो नीति, सिद्धान्त र …

  • सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : रायमाझी

    Loading

    चितवन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् ।
    प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।
    नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।’
    दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए । एमालेले …

  • सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन

    Loading

    काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ ।
    कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेपछि आ-आफ्ना शीर्ष नेतालाई कार्यदलको बैठकमा भएका छलफलका विषयमा बिफिङ गर्ने तयारी गरेका छन् । हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार पुनः शनिबार बैठक बस्ने सहमति समेत भएको छ ।
    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदलका एक सदस्य बताए।

  • पत्रकार टी.पी भुसाल टान पत्रकारिता पुरस्कारबाट सम्मानित

    Loading

    काठमाण्डौ,  ३० साउन । पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुगएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान तथा पुरस्कृत गरेको हो ।
    काठमाण्डौंमा आयोजित टानको ४२ औं, ४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गरेका हुन् ।
    नेपाली रेडियो नेटवर्क मार्फत भुसालले कोभिड–१९ पछि नेपाली पर्यटन क्षेत्रले भोग्नु परेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर …

  • पोष्टबहादुर स्मृति प्रतिष्ठानको अध्यक्षमा वर्षमान

    Loading

    काठमाडौं/ नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष चयन भएका छन् ।
    प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । यस्तै उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ ।
    नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रुपमा चिनिन्छन् । नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र …

  • देउवा र दाहाललाई सम्पत्ति राष्ट्रलाई दान गर्न ओलीको चुनौती
    देउवा र दाहाललाई सम्पत्ति राष्ट्रलाई दान गर्न ओलीको चुनौती

    Loading

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान गर्न चुनौती दिएका छन् ।
    शनिवार लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले आफ्नो नामको सबै सम्पत्ति राष्ट्रका नाममा गरिसकेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई पनि आफूलेजस्तै आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिएका हुन् । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’
    साथै उनले …

  • शितल निवास अगाडि आत्मदाहको प्रयास
    शितल निवास अगाडि आत्मदाहको प्रयास

    Loading

    काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।
    राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।
    आफूमाथि जनकपुरका …

  • नेसपाको  प्रचार विभाग प्रमुखमा पाण्डे
    नेसपाको प्रचार विभाग प्रमुखमा पाण्डे

    Loading

    काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ ।
    आज काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
    पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन् । यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!