तातोपानी नाका भोलिदेखि सञ्चालन

Loading

सिन्धुपाल्चोक, १८ असोज । तीन महिनादेखि बन्द तातोपानी नाका भोलिदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो । असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज …

">
  • केसीलाई भेट्न पूर्व राष्ट्रपति यादव शिक्षण अस्पतालमा

    Loading

    काठमाडौं, १६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    यादव त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत केसीसँग भेट गरेका हुन् । यादवले केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताएका छन् । अनशनरत डा. केसीलाई भने, ‘तपाईले जनआवाज उठाउनु भएको छ । जनताको माग तपाईंले उठाउनु भएको छ । वार्ताबाट समाधान गर्नुपर्छ ।’

    सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला डा.केसी अनशन बस्नु उपयुक्त नभएको भन्दै अनशन तोड्न आग्रह …

  • हवाई उड्‌डयन क्षेत्र सामान्य अवस्थामा फर्कंदै

    Loading

    काठमाण्डौ, १५ असोज / कोरोना महामारीका कारण ६ महीनादेखि ठप्प हवाइ उड्डयन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। सरकारले १६ भदौदेखि अन्तर्राष्ट्रिय र ५ असोजदेखि आन्तरिक उडानलाई नियमित तालिकामा खुला गर्न थालेसँगै विमानस्थलमा चापसमेत बढ्न थालेकाे छ।

    सरकारले अन्तर्राष्ट्रिय उडानका वायुसेवलाई मागेजति उडान अनुमति दिन थालेको छ भने आन्तरिक उडानका वायुसेवाको पनि उडान तालिका कोभिड अगाडिको तुलनामा २५ प्रतिशतबाट शुरू गरिएको १० दिन पछि नै करीब ५० प्रतिशतसम्म पुर्‍याउन दिइएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडान दैनिक १३ देखि १५ वटा र आन्तरिक उडान ७५ वटासम्मलाई …

  • अख्तियारद्वारा सिंचाई विभाग ललितपुरका सिनियर इञ्जिनियरविरूद्ध रु. ३ करोडको मुद्दा

    Loading

    काठमाण्डौ, १५ असोज / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिनियर डिभिजनल इञ्जिनियर सुरेशकुमार शर्माविरूद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले शर्माविरूद्ध तीन करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। अख्तियारले १८ माघ २०५२ मा तृतीय श्रेणीको इञ्जिनियरमा अस्थायी निकुक्ति लिएर सेवा प्रवेश गरेका शर्माको आर्थिक वर्ष २०७६/७७ सम्मको आम्दानी र खर्चको हिसाब हेरेको थियो।

    यसअविधमा शर्माले वैध रूपमा दुई करोड ३५ लाख ३१ हजार ६७४ रूपैयाँ आम्दानी …

  • सागर थापा मनास्लुको ब्रान्ड एम्बसडर

    Loading

    काठमाडौं, १५ असोज । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि गरिएको हो ।
    कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको धारणा व्यक्त गरे ।
    प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताउदै …

  • उपत्यकाको सुरक्षामा संघीय राजधानी प्रहरी

    Loading

    काठमाण्डौ, १३ असोज / संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ । नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो ।
    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। केही दिनअघि मन्त्रिपरिषद बैठकले योसहित अन्य तीन अध्यादेश जारी गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। गृह मन्त्रालयका अनुसार अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। पहिले राजधानी बागमती प्रदेश मातहत थियो। अब राजधानीका तीन जिल्ला संघीय …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!