मदन भण्डारी फाउण्डेसनलाई ५० लाख दिने

Loading

 बागमती प्रदेश सरकारको निर्णय

हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई उक्त रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
यस्तै, सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। दोलखाका पाखरेललाई चार वर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तै, संघीय समपुरक तथा विषेश अनुदान तर्फका आयोजना÷कार्यक्रमहरु प्रस्ताव गर्ने, बैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका दुई करोड …

">
  • महान्यायाधिवक्ता अग्नि खरेलको भिडियो सार्वजनिक ‘सरकार बनाउने विकल्प भएसम्म चुनाव हुँदैन’

    Loading

    विधानसभा अध्यक्ष सुवास नेम्वाङपछि महान्यायाधिवक्ता अग्नि खरेलको पनि विभिन्न विकल्पमा नगई संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानले गरेको अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएको छ ।
    सामाजिक सञ्जालमा आएको भिडियोमा उनले भनेका छन्, ‘बहुमत भयो ठीक छ । दुई पार्टी मिले त्यो पनि ठीक छ । दुई पार्टी मिलेन, ठूलो दलले पनि सरकार गठन गर्न सकेन । अब कहाँ जाने त ? एकैपटक संसद् विघटन गर्ने ? दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् भने फेरि मौका दिने । फेरि मौका दिँदा पनि तीस दिनभित्र विश्वासको मत हासिल गर्न सकेन भने त्यहाँनेर मात्रै चुनाव हुने अवस्था संघीय …

  • ‘महान् जनयुद्ध फर्सी कुहिए झैं कुहियो’

    Loading

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्य गरेका छन । शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको टिप्पणी गरेका हुन।
    कार्यकर्ताको सुसेली पाएर उत्साहित ओलीले भने, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने । यिनका भविष्यवाणी कति ठाउँ खेर गए । महान् जनयुद्ध भनेर कराए । महान् जनयुद्ध के भो ? फर्सी कुहिए झै कुहियो ।’
    पहिचानको नाममा देशै टुक्र्याउन खोजेको आरोप लगाउँदै उनले भने, ‘यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा …

  • ‘हामीले नागरिकका हैसियतमा संविधानबारे धारणा राख्यौं’

    Loading

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै ४ पूर्वन्यायाधीशले विज्ञप्ति निकालेपछि कतिपयले विचाराधिन मुद्दामा बोलेको भनेर प्रश्न गरेका छन्।
    पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार प्रतिनिधिसभा विघटन असंवैधानि भएको ठहर गर्दै विज्ञप्ति निकालेका थिए। संसद विघटन असंवैधानिक भएकाले खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा १३ वटा मुद्दा विचाराधीन भएका बेला पूर्वप्रधानन्यायाधीशहरूले आफ्नो राय दिएर मुद्दा प्रभावित गर्न खोजेको उनीहरूको भनाइ छ। पूर्वप्रधानन्यायाधीशहरूले भने आफूहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्नेगरि केही नबोलेको बताएका छन्।

    पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले अहिलेको राजनीतिक संवैधानिक परिस्थितिबारे आफूहरूले आफ्ना धारणा …

  • सहकारी बोर्ड मन्त्रीका नातेदार र कार्यकर्ता भर्तीकेन्द्र

    Loading

    ५८ दरबन्दी रहेको बोर्डमा नियमविपरीत ३२ जना करारमा नियुक्त

    नियमित पदपूर्ति प्रक्रिया रोकेर बोर्डमा गैरकानुनी रूपमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले थाल्यो छानबिन
    सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेज गर्न सिफारिस गरेको राष्ट्रिय सहकारी विकास बोर्ड मन्त्रीका नातेदार र कार्यकर्ता भर्तीकेन्द्र बनेको छ । कृषिमन्त्री पद्मा अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा हुँदा नियमविपरीत तोक–आदेशका आधारमा बोर्डमा आफन्त र कार्यकर्ता भर्ना गरेकी छिन् ।  
    अर्थ मन्त्रालयले बनाएको कार्यसञ्चालन निर्देशिका ०७५ अनुसार प्राविधिक, चालक र कार्यालय सहयोगीबाहेकका पदमा करारमा नियुक्त गर्न पाइँदैन । तर, बोर्डमा १९ जना अधिकृत र सहायक अधिकृतस्तरका कर्मचारी करारमा …

  • सेनाले शुरु गरेको एकीकरण पदयात्रा धादिङमा

    Loading

    धादिङ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ ।
    गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो । बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । एकीकरण पदयात्रा नाम दिएको सो पदयात्रामा देवीदत्त गणका प्रमख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए ।
    चरङ्गेस्थित शान्ति कालिका आधारभूत विद्यालयमा आएपछि गाउँवासी र …

  • परराष्ट्रमन्त्रीको भारत भ्रमण : खोप र सीमा समस्या मुख्य मुद्दा

    Loading

    काठमाडौं । सरकारले भारतसँग बिग्रिएको भनिएको सम्बन्ध सुधारको प्रयास शुरु गरेको छ । भारतीय उच्च अधिकारीले लगातार नेपाल भ्रमण गरिसकेपछि नेपालबाट पनि उच्चस्तरीय भ्रमणको तयारी भएको हो ।
    परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माघको पहिलो साता भारतको भ्रमण गर्ने भएका हुन् । नेपाल–भारत संयुक्त परराष्ट्र मन्त्रीस्तरीय संयन्त्रको छैटौं बैठकमा भाग लिन ज्ञवाली जान लागेका हुन् । मितिको अन्तिम टुंगो नलागेपनि दुवैतर्फका सरकारी अधिकारीहरुका अनुसार माघ १ गते मन्त्री ज्ञवाली भारत जाने तयारीमा रहेका छन् । मन्त्री ज्ञवालीले पनि भारत भ्रमणको तयारी भईरहेको जानकारी दिएका छन् । ‘मितिको ठ्याक्कै टुंगो लाग्न सकेको …

  • ‘देश कमेडीले होइन, सोचले चल्छ प्रधानमन्त्री ज्यू’
    ‘देश कमेडीले होइन, सोचले चल्छ प्रधानमन्त्री ज्यू’

    Loading

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन जघन्य राजनीतिक अपराध भएको बताएकी छन्। सोमबार चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जघन्य अपराध गरेको बताएकी हुन्।  
    ‘बाँचुञ्जेल शक्तिमा रहन संसद विघटन भयो,’ उनले भनिन्, ‘संविधानले यो अधिकारै दिँदैन। संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ।’ उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसत्तावादी भएको उल्लेख गर्दै त्यसविरूद्ध लाग्न सबैलाई आह्वान गरिन्। झाँक्रीले संसद पुनःस्थापना भएपछि संसद …

  • केपी ओली संसारका निरङ्कुश शासकमध्ये एक हुन् : मिनेन्द्र रिजाल
    केपी ओली संसारका निरङ्कुश शासकमध्ये एक हुन् : मिनेन्द्र रिजाल

    Loading

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली संसारका निरङ्कुश शासकमध्ये एक भएको आरोप लगाएका छन्।
    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहले बुधबार बानेश्वरमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता रिजालले ओलीलाई निरङ्कुश शासकको संज्ञा दिएका हुन्।
    ‘ओलीजी संसारका निरङ्कुश शासकहरुमध्ये एक हुनुहुन्छ,’ उनले भने,‘नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैनन्।’ उनले प्रधानमन्त्री ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना गरका थिए। नेता रिजालले निर्वाचनबाट  सत्तामा गएका ओली चाँडै विदा हुने समेत दाबी गरे।
    ओलीले आगामी वैशाखमा निवार्चन गराउनको लागि नतोकिएको उनको दाबी छ।

  • इजलासमा अस्ति प्रधानन्यायाधीश हाबी, आज वकिल
    इजलासमा अस्ति प्रधानन्यायाधीश हाबी, आज वकिल

    Loading

    संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा बाह्र दिनअघि न्यायाधीश हरिकृष्ण कार्कीको स्वार्थ बाझिने प्रश्न उठ्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पेलेरै अघि बढेका थिए।
    उनले निवेदकका वकिलहरूलाई संसद विघटन गर्ने माध्यम के हो भनी प्रश्न गर्नेदेखि बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भनेर जनतामा जान किन नपाउने भन्नेजस्ता प्रश्न सोधेर कायल बनाए।
    त्यति बेला वकिलहरूले दह्रोसँग उनका प्रश्नको जवाफ दिन सकेका थिएनन्। न्यायाधीश कार्कीबारे उठेका प्रश्नमा त प्रधानन्यायाधीश हाबी भएपछि वकिलहरू चुपै लागे। बुधबारको संवैधानिक इजलासमा भने पाँच जना न्यायाधीशमाथि तीन जना वरिष्ठ अधिवक्ता हाबी भए। उनीहरूले यस्तरी बहस गरे, न्यायाधीश कार्कीले यो मुद्दामा सुनुवाइ नगर्ने निर्णय गर्नुपर्‍यो।

    न्यायाधीश हुनुअघि कार्की प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!