मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित
![]()
कैलाली / भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो ।
दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।
नेपाली मूलका भारतीय खेलाडी …

पार्वती गुरुङलाई तेक्वान्दोमा स्वर्ण पदक
![]()
काठमाडौं । नेपाल प्रहरीकी पार्वती गुरुङले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् ।
नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७.१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन् । त्यस्तै आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन । सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे ।
शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता हुन् । आयशाले …

न्युजिल्यान्डमाथि बंगलादेशको रोमाञ्चक जित
![]()
काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले चार रनको रोमाञ्चक विजय हासिल गरेको छ । घरेलु मैदान मिरपुरस्थित शेरे बंगला नेसनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले उच्च स्कोर ३९ बनाए । यस्तै, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन बनाए ।
न्युजिल्यान्डका रचिन रविन्द्रले तीन …

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा अनुबन्धित
![]()
काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् ।
सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका रोनाल्डोले त्यसपछि रियल मड्रिड र युभेन्ट्सका लागि खेले । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । युनाइटेडबाट उनले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कप जितेका थिए ।
पाँच पटकको …

नेपालले यू१९ विश्वकप खेल्न नपाउने
![]()
काठमाडौं । नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू–१९ एकदिवसिय विश्वकप खेल्न नपाउने पक्का भएको छ ।
यसै सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको जनाएको छ । यू१९ एसियाको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने यस अघिनै चर्चा थियो ।
यू१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधारमा एसिया यू१९ …

पेरिसमा भेटने वाचा सहित ओलम्पिक सम्पन्न
![]()
जापानको टोक्योमा १७ दिनसम्म चलेको खेलकुदको महाकुम्भ ओलम्पिक आगामी चारवर्षपछि पेरिसमा भेटने वाचा सहित सम्पन्न भएको छ। टोक्योमा आइतबार साँझ भव्य समारोहबीच ओलम्पिकको समापन भएको हो।
ओलम्पिक पदक तालिका अन्तिम दिन चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा रह्यो उसले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य करी कुल ११३ पदक जित्यो । यस्तै, प्रतियोगिता अवधिभर शीर्ष रहेको चीन दोस्रो भयो । उसले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जित्यो।
यसैगरी पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान रह्यो । घरेलु भूमिका फाइदा उठाएको उसले इतिहासकै सर्वाधिक २७ स्वर्ण जित्यो । …

मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक
![]()
काठमाडौं, २५ साउन । लियोनल मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक भएका छन् । उनले आफू र आफ्नो परिवार घरमै बस्नेमा विश्वस्त भएको बताउँदै भावुक भए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो बर्हिगमनको पुष्टि गर्दै अब क्लबसँगको आबद्धता समाप्त भएको छ र नयाँ कथाको सुरुवात हुने बताए । “मेरो लागि यो अत्यन्तै गाह्रो क्षण हो, मैले क्लब छोड्न चाहेको छैन्, मैले माया गरेको हो र यस क्षणमा अब म अपेक्षा गरेको छैन् ।”– उनले बताए। “गत् वर्ष म छाडन चाहन्थे तर अहिले बस्न खोज्दै थिएँ, त्यसैले म अत्यन्तै …