हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थान

Loading

दुबई (एजेन्सी), १८ असोज / युएईमा जारी आईपिएलमा सनराइसर्ज हैदरावादलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार साँझ सारजाहमा भएको खेलमा मुम्बईले हैदरावादलाई ३४ रनले हरायो ।

५ खेलमा ३ जित निकाल्दै मुम्बई ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि ६ अंक नै भएपनि रनरेटमा मुम्बई अगाडि छ ।

कोलकाता नाइट राइडर्सलाई ४९ रनले, किंग्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने बैंग्लोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

पहिला …

">
  • कोहली र चहल चम्किँदा बैंग्लोर शीर्ष स्थानमा

    Loading

    कप्तान विराटन कोहली र युजभेन्द्र चाहल चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर १३औं संस्करणको आईपिएलमा तेस्रो जित निकालेको छ । अबुधाविमा शनिबार साँझ भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ ।

    तीन जित निकालेको बैंग्लोरको ६ अंक भएको छ । मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, राजस्थान, कोलकाता नाइट राइडर्स र सनराइसर्ज हैदरावादको समान ४ अंक छ ।

    बैंग्लोर पहिलो खेलमा सनराइजर्स हैदरावदलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलावेन पञ्जावसँग ९७ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो …

  • राजस्थानमाथि कोलकाता उत्कृष्ट जित

    Loading

    दुवई । इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । राजस्थानका अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि एकल प्रयास टोलीको जितको लागि पर्याप्त भएन । राजस्थानका तीन खेलाडी मात्र दोहोरो अंकमा रन बनाउन सके …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!